सित्तैमा !! सित्तैमा !!

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

सित्तैमा भन्नासाथ तपाईं यता पुग्नु भयो | बधाईछ तपाईंले अवस्य केहि कुरा सित्तैमा पाउनुहुन्छ | सित्तैमा भन्नासाथ केहि कुरा केहि परिश्रम नगरी अथवा केहि पैसा नपरी पाउने भन्ने बुझेर मान्छेहरु आकर्षित हुन्छन | तर सित्तैमा भन्ने सब्द बजारको भाषामा कहिले काहीं बेग्लै अर्थ पनि लाग्न सक्छ जस्तै एउटा किन्यो भने अर्को सित्तैमा ! अथवा दुईओटा किन्यो भने अर्को सित्तैमा | कसैले पनि केहि कुरा सित्तैमा दिन्छु भन्यो भने सोच्नु पर्ने अवस्था हुन्छ किन भने कसैले पनि कुनै पनि कुरा सित्तैमा दिदैन | तपाइंले सित्तैमा यस कुराको ग्यान पाउनु भयो यसको लागि बधाई छ | यस्तो आइ फोन कसरी सित्तैमा पाउने भन्ने लेख छिट्टै आउँदैछ - प्रतीक्षा गर्नुहोस | Last edited: 05-Dec-17 10:08 AM

nepaluk · Dec 5, 2017 9:46 AM · 14,499 views

1 Reply

teska baje kam painas...

damikattu · Dec 5, 2017 10:06 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion