दाई हाल्दै थियो, बहिनी झन् थाप्दै थिई

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

कमाई….. (त्यो चोकमा हिजो पनि देखेआज पनि देखे)२तर सधै एउटै देखे(एउटा साने झुप्रै थियो)२झुप्रैमा काले काले दाईअनि एउटी सुन्दर युवती(बेलुकी साझ पख थियो)२दाइ र बहिनीको धमाधाम थियो(दाई हाल्दै थियो, बहिनी थाप्दै थिई)२हो यसरी नै चलिरहेको थियो ।त्यो चोक अनि त्यो साँझ । (दाइले भन्यो, कति हालै ? )२अझैँ हाल्नु न अझैँभन्दै थिइ, बहिनीले(दाई हालेको हालेकैबहिनी थापेको थापेकै)२घरी घरी बहिनीछवल्ला पानी फाल्छे(अनि भन्दै थिइआलु पनि हाल्नुहोस न दाई)२हो यसरी नै चलिरहेको थियो ।त्यो चोक अनि त्यो साँझ । (पछाडी लहरै उभिएकाठिटाहरुले नि भन्न थाले)२दाई हाम्रो पालो आएन ?दाईले भन्यो, एकैछिन पखहो काम धमाधम थियो(साच्चै कमाई त यसरी पो हुदोरहेछ)२हरेक दिन चलिरहन्छ ।रहेक साझँ चलिरहन्छ ।हो त्यो चोकमा चलिरहन्छ ।पानीपुरीको व्यापारअनि टन्नै कमाइरहन्छ ।त्यो काले दाईले पैसा ! -नवीन कुलुङ ‘Rozzbin’ http://www.dhadingpost.com/201... प्रतिकृया दिनुहोस

nepalicuties · Nov 30, 2017 4:20 PM · 15,439 views

2 Replies

भोलि पर्सि महाकबि नै हुन् सक्छ | धेरै राम्रो लक्ष्यण छ |

prabhat41 · Dec 1, 2017 8:13 AM

Hahahaha, hasayo keto le :)

pepsi · Dec 1, 2017 8:35 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion