बेबकुफ हुने नि हद हुन्छ नि | कुन ब्यापारी ले घाटा को ब्यापार गर्ला ? बजार मा राम्रै चामल थोक मा १०० रुपया नि पर्दैन जबकि प्लास्टिकको दाना थोक मा १ डलर भन्दा बढि पर्छ| उत्पादन खर्च र कर त जोड्न बाकि नै छ| https://www.alibaba.com/showro... अम्रिकामा बस्या छौ| नेपाल जादा जान्ने बुझ्नेमा गनिन्छौ| तर सोच ढुंगे युग को ? कठै बिचरा !
KaliKoPoi · Oct 12, 2017 8:45 AM
Kkp ब्रो, अमेरिका बस्ने लाई नेपाल मा जान्ने बुझ्ने मा गंचन वा खासमा nai तेस्तो हो भन्ने भ्रम रहेछ ब्रो लाई / सबै कुरा ब्यबस्था मा चलेको हुनाले खुरु खुरु आफ्नो काम गर्ने को जोबन सुबिस्था संग चल्छ यहाँ तेती हो / नत्र भूमण्डलीकरण ले गर्दा सूचना को प्रबाह सब ठाउमा लगभग एकै गति मा हुन्छ / अब बिसय को कुरा, artificial rice ओर मन made rice त धेरै लाई थाहा छ नि / कनिका अनि फल्न पर्ने चामल को tukra takri अनि आलु starch , अरु industrial product मिसाएर चामल jastai देखिने चिज banauchan / चामल को matra ekdam kam हुनाले, purai prakritik चामल जस्तो नादेखियेपाची प्लास्टिक को चामल भंदिन्चन / fake rice होइन artificial rice चै मज्जाले भन्दा हुन्छ /
nepalilaure · Oct 12, 2017 11:19 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion