बाल्टिमोरको डाउनटाउनमा एक परिवारका लागि उचित कोठा तत्काल भाडामा छ । बाल्टिमोर डाउनटाउन क्षेत्रमा फ्री बस,अपार्टमेन्ट नजिक हिंडेर नै किनमेल गर्न सकिने इन्डियन ग्रोसरी स्टोर,कामका लागि यातायातको सहज उपलब्धतासहितको अपार्टमेन्ट भाडामा छ । रुममेटको रुपमा मिलेर बस्न सक्ने सुविधा र दूई छुट्टाछुट्टै फुल बाथरुम सहितको दुई बेड रुम अपार्टमेन्ट । जोन्स हप्किन्स युनिभर्सिटी परिसरमा रहेको अपार्टमेन्टका लागि सम्पर्क गर्नु होला
globenepal · Oct 11, 2017 10:09 PM · 13,238 views
Any recent experience about the duration it took to extend B2 Visa? Applied approximately 50 days before the I94 expiration date. Haven't heard anything from USCIS even after a month of I-94 expiration. Thanks!
busenitz · Oct 12, 2017 7:45 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion