महिला शौचालयभित्रको भिडियो खिच्ने नेपाली विद्यार्थीलाई अष्ट्रेलियामा ९ महिना जेल सरल गुरुङ १९ आश्विन २०७४, बिहीबार २२:४४ इन्जिनियरिङ पढिरहेका विद्यार्थी विवेक गुरागाइलाइ अष्ट्रेलियामा ९ महिना जेल सजाय सुनाइएकाे छ । आफ्नै महिला सहकर्मीकाे शाैचालय भित्रकाे गाेप्य गतिविधि क्यामेरामा कैद गरेकाे अभियाेगमा विवेक दाेषी सावित भएका हुन् । विवेकले ४५ महिला सहकर्मीकाे २सय ५०वटा गाेप्य भिडियाे माेवाइलमा कैद गरेका थिए । युटिएस विश्वविद्यलयमा पढ्ने विवेक सिड्नीकाे सरीहिलस्थित वुलवर्थमा काम गर्थे । दुइ महिनाअिघ उनी पक्राउ परेका थिए । पक्राउ लगतै विवेकले अदालतमा क्षमा याचना गरेपनि अस्विकृत भएकाे थियाे । अदालतले विवेकलाइ ९ महिना जेल सजाय ताेकेपनि छ महिनाभन्दा बढी समय प्रहरी हिरासतमा बिताइसकेकाले अब तीन महिनामात्र जेल बस्नु पर्नेछ । जेल सजाय सकिने बितिकै विवेकलाइ नेपाल डिपार्ट गरिने नाइन न्युजले जनाएकाे छ ।
raam raam · Oct 8, 2017 10:22 PM · 18,315 views
These psycho people are like Totra bahadur , gorakh bahadur. Their brain is muted and Lack Judgement.
magorkhe1 · Oct 10, 2017 9:09 AM
http://www.abc.net.au/news/201...
nepalikto123 · Oct 10, 2017 11:05 AM
:::::: magorkhe1:::::: रन्डी को बान मगोर्खे या लोखर्के ! तेरो आमा को सुसू गर्ने ठाउँ मा तहिले चियाही चियाही हेरेको बिर्सिस ! अहिले यहाँ ठिक्क पार्दै दुध को सांछी बिरालो जस्तै भएर आफु लाई ठिक्क पार्छस ! त आफै तेरो आमा को अनि बहिनि को सुसू गर्ने ठाउँ हेर्दै छोलेरा बसेको बिर्सिस ! अहिले त दुनिया लाइ आरोप लगाउदै बस्छस ! साला भात मारा ! बुडी त बेचिस बेचिस अमेरिका आएर, ट्याक्स फाइल गरेको पैसा ले त तेरो कमाइ त्यी हो ! अब यहाँ तेरो अपवित्र कदम, अमेरिका बस्न को लागि, को सार्थकत्वो खोज्दै अरुलाई आरोप पत्यरोप गर्छस! साला गधा ! थाहा नभएको कुरा मा त चुप लागेर बस्नु नि ! रन्डी को बान !
ma_nepali_01 · Oct 10, 2017 8:55 PM
::::magorkhe1::: रन्डी को बान मगोर्खे या लोखर्के ! तेरो आमा को सुसू गर्ने ठाउँ मा तहिले चियाही चियाही हेरेको बिर्सिस ! अहिले यहाँ ठिक्क पार्दै दुध को सांछी बिरालो जस्तै भएर आफु लाई ठिक्क पार्छस ! त आफै तेरो आमा को अनि बहिनि को सुसू गर्ने ठाउँ हेर्दै छोलेरा बसेको बिर्सिस ! अहिले त दुनिया लाइ आरोप लगाउदै बस्छस ! साला भात मारा ! बुडी त बेचिस बेचिस अमेरिका आएर, ट्याक्स फाइल गरेको पैसा ले त तेरो कमाइ त्यी हो ! अब यहाँ तेरो अपवित्र कदम, अमेरिका बस्न को लागि, को सार्थकत्वो खोज्दै अरुलाई आरोप पत्यरोप गर्छस! साला गधा ! थाहा नभएको कुरा मा त चुप लागेर बस्नु नि ! रन्डी को बान !
ma_nepali_01 · Oct 10, 2017 9:29 PM
Last edited: 11-Oct-17 12:44 PM
MaGorkhe1 · Oct 11, 2017 12:34 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion