जातीबादी आक्रोशको शिकार बनी रातारात सामाजिक सन्जालमा celebrity बनेका, पन्जाबी मुलका भारतीय़ immigrants का पुत्तर जग्मीत सिहं क्य़ानाडाका तीन सबैभन्दा ठुला federal political party मध्ये एक New Democratic Party का राष्ट्रीय प्रमुख नेतामा चुनीएका छन् । राष्ट्रीय स्तरमा दसकौ सम्म पार्टीमा सेवा गरेका शिर्षसस्त नेताहरू लाई पहिलो राउन्डमै निक्कै दुरीले परराष्त्र गर्न सफल भएका जग्मीत सिहं केही महिना अघी मात्र राष्ट्रीय स्तरमा आबध्ध भएका थिए । 38 बर्षीय सिहंको य़स अघी क्य़ानाडाको प्रान्तीय स्तरमा मात्र पहिचान थियो, त्योपनी प्रान्तीय स्तरको बिपक्षी दलको उप-नेताका रूपमा । जग्मीत सिहं ले नेतृीत्व गर्ने New Democratic Party क्य़ानाडामा universal health care स्थापित गर्न सफल पार्टीको रुपमा क्य़ानाडेली जनता बिच बिख्यात् छ । https://www.youtube.com/watch?... सन् 2019 मा हुने क्य़ानाडाको federal election मा उनले क्य़ानाडाका बर्तमान लोकप्रिय प्रधानमन्त्री जस्टीन टुरड्रो लाई कडा टक्कर दिने सुनीस्चीत भएको बिश्लेशकहरु बताउछन् । क्य़ानाडाका बर्तमान प्रधानमन्त्री जस्टीन टुरड्रो सामाजिक सन्जालमा छाइरहने बिश्व बिख्यात celebrity हुन् । अमेरीकी राष्ट्रपति डोनाल्ड ट्रम्पका जेठी छोरी ईभाङ्का ट्रम्प तथा प्रधानमन्त्री जस्टीन टुरड्रो बिचकको मन्त्र मुघ्न हेराईको तस्बिले केही समय अघी सामाजिक सन्जालमा तहल्का मच्याएको थियो ।
Burga-Flippa · Oct 1, 2017 11:44 PM · 3,574 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion