America मा बस्ने नेपाली दाजु भै दिदि बहिनि हरु लाई २०७४ को बडा दशैं को हार्दिक मंगल्माये शुभकामना/ मलाई यो दशैं मा सबभन्दा खड्केको कुरा के. छ भने हामी अमेरिका मा बस्छौं अनि नेपाली खानेकुरा र सामान किन्न हामि इन्डियन पसल धाउछौ/ होला तपाई बस्ने ठाउमा त नेपाली पसल होला तर मेरो लगाएत अरु कति ठाउमा नेपाली पसल नै छैन/ अनि हामी तेइ इन्डियन को मा "क्या है जी" भन्दै पैसा बुझौन जान्छौ/ ल त्यो त ठिकै छ तर खास नेपाली स्वाद र मौलिकता झल्काउने समान पाएत हुन्थ्योनि/ पट्टक्कै छैन/ तपाई लाई कत्तिको बिस्वाश छ तपैले किन्ने इन्डियन पसल मा तपाईले खोजेको नेपाली सामान पाईन्छ भनेर/ ल नेपाली हिन्दु हरु को दशैं को जमरा को ब्यू किनेर देखाउनुस त/ त्यहाँ गएर नेपाली बौद्ध धर्मालम्बी हरुको लागि prayers Flag अथवा लोसार मा तामांग ड्रेस र नेवार काका काकी को लागि TAYO MALA पाउनुहुन्छ कि अनि तेस्तै तेस्तै ? घरकी आमाले बनको भएपो घरको बासना आउथ्यो पल्लो घरका छिमेकी ले बनायेसी त उतैको बासना आउछ नि/ यदी तपाइलाई यो कुरा मन परेमा तपाई पनि मलाई साथ् दिनुस मा मौलिक नेपाली अनलाइन पसल सुरुवात गर्ने मा छु जसमा नेपाल मा बनेको नेपाली मौलिक समान पाउनुहुन्छ अनि मात्र एक CLICK मा तपाइको दैलोमा समान आइपुग्छ/ तपाई को एक मत ले मलाई सुरु गर्ने ऊर्जा प्रदान गर्छ / मन परेमा LIKE गर्नुस/
coolnepali999 · Sep 24, 2017 3:39 PM · 12,981 views
All the best. Good concept but remember business is business and you need to understand the laws of business to remain competitive in today's society. Understand who your target market is, understand with whom you are competing. There are online giants like Amazon, and Ebay where people can buy cheap stuffs in a matter of seconds. Opening a business is no big deal these days, sustaining it requires new ideas and a sound understanding of economic & psychological principles. My best wishes.
ujl · Sep 24, 2017 4:03 PM
Ujl bro, Thank you so much for your suggestions. Do you live in the US?
coolnepali999 · Sep 24, 2017 4:13 PM
Yes I do !!
ujl · Sep 24, 2017 5:02 PM
Ok. Do you like my idea of having a typical Nepali Online shop? thanks
coolnepali999 · Sep 24, 2017 7:06 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion