नेपालमा भब्य रुपमा सम्पन्न भईराखेको नेपाली आइडोलमा जातीय तथा राजनैतिक पहुँच सुरु भएपछि संचालक तथा आयोजकहरुलाई धौ धौ परेको देखिएको छ | एक जना जितेमा अर्को वर्गको आबेस भने अर्को जितेमा अर्कै बर्गको असन्तुस्टी र तोडफोडको धम्कि देखेपछी आयोजक समितिले हिजो रातिको ३ बजे बिहान सम्म दाईत् कोक र ब्ल्याक लेबल पिउदै आफ्नो दर्दनाक अवस्थाको छलफल गरेका थिए | अन्त्यमा केहि टुंगो नलागेपछि अनि आफ्नो अनि अरु सबैको जिउ ज्यानको सुरक्ष्याको निम्ति एस्तो ठुलो कदम चाल्नु परेको समाचारमा आएको छ | आयोजक र संचालक समितिले आगामी बर्षहरुमा गरिने योजना र कार्यक्रमहरु पनि रद्द गरेका छन् | अहिलेको छांतकाँट हेर्दा खेरि येस्तै गरे बेश होला जस्तो छ भन्छु म ! यस लेख बैकल्पिक हो - सत्य घटना संग मिल्न गएमा अग्रीम माफी याचना |
Sajha Onion · Sep 8, 2017 9:55 AM · 21,717 views
Your last sentence is funny. I liked it.
NepaliBudho · Sep 8, 2017 10:03 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion