नव-नायिका दीपिका प्रसाइ अहिले चर्चामा छिन् । विशेषगरि, उनले अभिनय गरेको पहिलो चलचित्र ‘ऐश्वर्य’को ‘तिमी रोएको पल तिमीलाइ’ बोलको गीत चर्चामा रहेपछि उनको पनि चर्चा भएको हो । उनै, दीपिका चलचित्रको टिजर सार्वजनिक भएपछि हाइलाइटमा छिन् । यो चलचित्रको टिजरमा दीपिकाले विकिनी लगाएको दृश्य मात्र समावेश गरिएको छ । सुपर मोडलको भूमिकामा देखिएकी दीपिका मोडलिङ पेशामा आवद्ध मोडलको भूमिकामा छिन् । जहाँ, उनको विकिनी अवतारमा फोटोसुट गरिएको दृश्य टिजरमा समावेश छ । कात्तिक ९ गतेबाट रिलिज हुन लागेको यो चलचित्रलाइ दिवाकर भट्टराइले निर्देशन गरेका हुन् । रमेश उप्रेती, दीपिका प्रसाइ, केकी अधिकारी, प्रशान्त ताम्राकार चलचित्रको मुख्य कलाकार हुन् । २०७४ भदौ १५ गते १२:१२ मा प्रकाशित (२०७४ भदौ १६ गते ८:३१मा अद्यावधिक गरिएको) https://www.onlinekhabar.com/2... Last edited: 01-Sep-17 08:38 AM
nepalicuties · Sep 1, 2017 8:38 AM · 37,685 views
You mean a porno Hollywood?
jerryswari · Sep 1, 2017 9:34 AM
मामपाका यो देखेर त सन्न भएर ल्यायो बाइ - साचैको सनसनीपूर्ण रैछ बाइ | कस्टो माम्पाका राम्रो | हेरी राखु जस्टो |
khateynepali · Sep 1, 2017 1:16 PM
धेरै राम्रो लुक छ , बलिवुड , हलिवुड , कलिवुड मा जाने पक्का छ | आटन पर्यो है |
prabhat41 · Dec 1, 2017 8:16 AM
khai Nas Bro kata gaye?? Gaau maa naya maal aaisakechha, Nas jee, tapai lai atto patto chhaina kyaa ho???
collegefootballrocks · Dec 1, 2017 10:22 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion