भक्तपुरमा ‘सत्य शक्ती माता’ भन्दै करोडौको लुट

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

भक्तपुरमा ‘सत्य शक्ती माता’ भन्दै करोडौको लुट,प्रवेश शुल्क १,२०० देखि १ लाख ५० हजार रुपैयासम्म Posted By: युनिभर्सल खबरon: July 17, 2017In: राष्ट्रिय, समाचार Print Email भक्तपुर, २ साउन |भक्तपुर सल्लाघारीमा ‘सत्य शक्ती माता’ भन्दै एक महिलाले करोडौको लुटिरहेका छन् | मानिसहरुको बिस्वास छ माता भगवान हुन् र मानिसको सबै इच्छा पुरा गर्छन | बिगत धेरै बर्षदेखि माता बनेर उनले लुटी रहेकी छिन | उनले प्रति व्यक्ति १२ सय रुपैया देखि १ लाख ५० हजार रुपैया सम्म प्रवेश शुल्क नै लिन्छिन | उनलाई दक्षिणा पनि उत्ति नै आउछ | तर भक्तजनहरुले माताको अनुहार सम्म हेर्न पाउदैनन, केवल भित्ताको माइकबाट उनको आवाजमा ठाडो जवाफ आउछ | बृद्दबृद्दाहरु मात्र हैन यहाँ सामान्य पढेलेखेका देखि पीएचडी गरेका विद्वानहरु समेत पुग्छन र मातालाई पैसा तिरेर समस्याको समाधान खोच्छन | सोध्छन; भगवान मेरो छोराको उचाई कम भयो अलि बढाई दिनु होला … आदी आदी ! अनि माताको माइकमा आवाज आउछ – हुन्छ बढ्छ | हेर्नुस भिडियो : https://www.youtube.com/watch?... http://universalkhabar.com/201... Last edited: 29-Aug-17 05:50 PM

ktmpost · Aug 29, 2017 5:51 PM · 2,448 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all