अमेरिकाको भर्खरै भएको लटरीको नतीजामा नेपालीले ७०० मिलियन अमेरिकी डलर जितेपछि नेपालका डनहरुले जित्नेको परिवार खोज्दै

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

भर्खरै प्राप्त समाचार अनुसार अमेरिकाको यसपालीको ७०० मिलियन डलर यानी कि ७ अरब नेपाली रुपियाँ जित्ने नेपाली नै भएको साबित भएको छ | अहिले सम्म नाम सार्वजनिक नभएपनि नाता गोताबाट प्राप्त भएको समाचार अनुसार उक्त बिजेतालाइ भने आपत्ति परेको जनाइएको छ | यसको कारण नेपालमा सक्रिय डनहरुको संगठनहरु अहिले उक्त बिजेताको परिवारको खोजिमा संलग्न भएको तथ्य बाहिर आएको छ | यसमा स्थानीय प्रहरी र नेताहरुको पनि मिलोमतो भएको बुझिएको छ | उक्त ७ अरब रुपियाँमा करिब ४ अरब त अमेरिकी सरकारले नै कर लिने भए पनि बाकि ३ अरबमा डन, प्रहरी र नेताहरुले लोभ प्रलोभन देखाएको खबर आएको छ | नेपाली बिजेताले छिट्टै अमेरिकी राजदुताबासमा आफ्नो परिवारको भिसा दरखास्त बुझाए पनि अझै ६ महिनासम्म लाग्न सक्ने भएकोले यस्तो हर्षको समयमा पनि बिजेतालाई निक्कै मानसिक तनाब र अस्तव्यस्तको अवस्था परेको छ | अमेरिकाको प्याज नेटवर्कबाट साभार | सत्य घटनासंग मिल्न गएमा लेखक जवाफदेही नहुने जानकारी पनि यसै बिज्ञप्तिबाट जनाइएको छ |

Sajha Onion · Aug 24, 2017 8:42 AM · 26,250 views

3 Replies

maile nai ho jiteko ta....pariwar lai ta india chirai sake....utai bata america ko visa lagara aunu bhaneko chu..tyatinjel samma pariwar lai ghari GOA ma masti garnu , ta ghari Hill station, ghari dharma karma garna patna banaras janu bhandaeko chu.. aile ma chai america ma khatra ghar herdai chu, bugatti kinni ki mclaern kinni ma tenson bhai ra cha..RV kinni ki yatch kinnu bho..afu lai pani dekhi dar lagcha.. ani ajai personal trainer hire garera 6 pack nikalni diet plan banai sake..trainer pani hollywod ko star lai train garni.... casino gaidina..stoclk ma chai paisa halincha... onion lai pani kei dish banauna pare $ ma sita mage huncha...jati $ magchau tyati barabar ko rupiya diunla.

cybro · Aug 24, 2017 2:29 PM

साझा ओनियोन माने प्याज ब्रोको यस्तो मार्मिक कथा पढेर आँसुको धारा बग्यो |

NepalPsycho · Aug 24, 2017 5:30 PM

@Cybro- Great writing, I enjoyed!

adhikari_bandhu · Aug 27, 2017 10:18 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all