सुपर लीट पफर्मेंस राजश्री ! अनि हजुरले "ड्याब" नि सहि पड्काउँन भाको छ है लास्टमा ! त्यो ओम: ट्याटु वाली हजुर हो नि .... होइन र ? सार्है नै कीउट न कीउट हुनुहुँदो रहेछ हजुर त् ! अनि डान्स त् झन् ...लीट ! थरोल्ली इन्जोई गरे मैले राजश्री ! अमेजिंग प्रिसिजन छ... डान्स फलोमा ! हजुरको टिमनि ............
Nas · Aug 16, 2017 7:58 PM
Yo NAS DAJU le pani last buttering garna jane ko. Class dinu paryo buttering ko milcha bhane.
jahile rishauchau · Aug 16, 2017 9:21 PM
बटरिङ्ग होइन क्या ब्रो ... कसम भनेको ... सहि डान्स गर्न भाको छ नि राजश्रीजीले ! राजश्रीजी त् ठुलो इउतिउब स्टार पो हुनुहुँदो रहेछ त् .... बा बा ! हाल्फ़ हाल्फ़ मिलियेंन भिउज ... ब्रोलाइ उहाको डान्स राम्रो लागेन र ? मैले हिजो राति १० खेप रिप्ले गरेर हेरेको ल उहाको डान्स ! तर राजश्री, हजुर नरिसाउनुस ल, मेरो नजर हजुर बाहेक हजुरको टिम मेटकोमा पटक्कै गएँन ! हजुरले किन हो ...मलाइ सार्है एत्रेक गर्न भो ! आज बिहान उठेको मात्र... कानमा त् "काले दाइ, काले दाइ" बजिराको ! ये हजुर .... राजश्री ...हजुरको यो भिडियोल त् मोहनी नै लगायो है मलाइ ! हजुर येति सारी राम्री ...झन् तेसमाथी जबर्जस्त डान्सर.... हजुर प्रति मेरो मन उड्यो भने हजुर नै दोषी हुनुहुन्छ .... मैले त् पहिले नै बताइदि सके है ! https://www.youtube.com/watch?...
Nas · Aug 17, 2017 6:32 PM
kale dai ta herdai marsya jasto xa ni
jerryswari · Aug 18, 2017 7:17 AM
काले दाइको सम्पति एउटा केरा दुइटा नासपाती
funtush · Aug 18, 2017 7:29 AM
Thank you for ur comments :)
rajshree · Aug 18, 2017 2:18 PM
this is what i call hindi songs dubbed in nepali language lol PS: rajshree, you are gorgeous and have sex appeal in ypur face .with that figure, you could do anythnig from mainstream to adult movies.
shiva_linga · Aug 19, 2017 8:39 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion