होइन हौ हाम्रो कट्टु दज्जु कता हराउनु भएछ आजकल.. कुन चै धुदुकारी ले सारै खेदो खन्दै थियो दाजु को साझा मा नक्कली प्रतिबिम्ब बनार ... दाइ को दुर्घटना पछि ढुकुर ले काम गर्न छोडेर हारको त होइन... यसलाई ठोके उसलाई ठोके भन्थे ..ऐले बुडी ले ठोकेर तह लाइ कि जस्तो छ. झन् कट्टु ब्रो को फ्रेमोंत को घर मा गएर यस्सो पासो हन्नी उपाय सिकौ भनेको त. दाइ नै धुक्कुर मा पासो लारा बस्यो जस्तो छ
teroobaau · Aug 15, 2017 3:39 PM · 2,806 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion