Donation to baadi peedit!

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

नेपाल का चोर गु खाने मुजी खात्ते नेताहरुले गर्दा गरीब नीर्दोस जनता ले सधै प्राकृतिक प्रकोप बाट बिचल्ली हुनु पर्दछ. भुकम्प बाट तेसरी दुख पाए, उठाएको donation को अलिकति पनि सदुपयोग भएको मलाई थाहा छैन. अहिले पनि बाढी बाट तेत्रो तहस नहस भाको छ तराई, मुजी नेताहरुले केहि गर्दैन, कैले केहि गर्ने छैनन्. र पनि हामी पढेलेखेको आफुलाई मै हू भन्ने मान्छे हरु सदै चुप नै रहन्छौ. we all are loosers!! मलाई त्यो प्रधानमन्त्री राहत मा पैसा donate गर्नु छैन धुर्मुसे (धुर्मुस एंड सुन्तली फौन्देशन ) लाई बरु RS. ५० हजार बाढी पीडित को लागि दिने विचार गरेको छु. Is it appropriate idea?

sojoketo · Aug 15, 2017 3:02 PM · 21,442 views

7 Replies

yes it is!!

nepal12345678 · Aug 15, 2017 3:55 PM

can somebody send me dhurmus suntali link to donate ?

edipre · Aug 15, 2017 4:55 PM

"RS. ५० हजार बाढी पीडित को लागि दिने विचार गरेको छु." यो त् सार्है नै नोबल कार्य हो सोजो ब्रो ! बरु पैसा दिंदा चैँ बिस्वस्त संगठनलाइ दिनु है ! नेपाली संगठनहरुको के कुरो गर्ने ... रेडक्रस धरी चुतिया छ ! How the Red Cross Raised Half a Billion Dollars for Haiti ­and Built Six Homes https://www.propublica.org/art...

Nas · Aug 15, 2017 7:06 PM

त्यो फेसबुक तिर हुन्छ ध्रुमुस सुन्तली फ़ोउन्दतिओन को पेज. तेह सम्पर्क गर्ने नासे मा त्यो धुर्मुसेलाई नै दिन्छु नेपालमा DR KC, kulman ghising, dhurmusey jasta mancheko matra biswas lagcha sojoketo lai

sojoketo · Aug 16, 2017 1:29 PM

तँ मुजी को गफ कसले पत्याओस बाउ को जार? हेर चिक्ने डोनेट गर्ने ले बोल्दै बोल्दैन, बोल्ने ले डोनेट गर्या गरै हो, साझा मा आफ्नो जेनेरोसिटि को बिगुल फुक्ने पाखे जाँठो को फुर्ती त हेर.

underwear · Aug 21, 2017 3:38 PM

हेर चिक्ने डोनेट गर्ने ले बोल्दै बोल्दैन, बोल्ने ले डोनेट गर्या गरै हो....I liked this one and this is damn true...

collegefootballrocks · Aug 22, 2017 9:01 AM

मैले नि खुसुक्कै ५ डलर चै डोनेट गर्या हो। अब त्यो पैसाले चौ चौ जुस बाड्छ्न कि बियर धोकछ्न। भगवान नै जानुन ।

NepalPsycho · Aug 22, 2017 11:31 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all