अभिनेत्री प्रियंका कार्की एक महिना भन्दा बढी समय अमेरिका बसेर फर्किइन् । सांकृतिक कार्यक्रम लिएर अमेरिका पुगेकी नायिका अमेरिका रहँदा चुप बसिन् । अरु बेलामा अमेरिका पुग्दा सामाजिक संजालमा खुबै सक्रिय हुने प्रियंका यसपटक भने चुप रहिन् । उनले, न त आफ्ना तस्बिर नै छिनछिनमा पोष्ट गरिन् न त प्रेमी आयुष्मान देशराजको बारेमा नै केही लेखिन् । प्रियंकाको यो बानीले धेरैलाई अचम्मित बनाएको थियो । नेपाल आएपछि पनि प्रियंकाले आयुष्मानको बारेमा खासै बोल्न नचाहेको बताउन थालेकी छिन् । नेपाल आएपछिका प्रियंका अभिव्यक्ति हेर्ने हो भने उनी आयुष्मानको बारेमा खासै बोल्ने मुडमा नै छैनन् । आयुष्मान र प्रियंकाको गसिपका कारण केही महिना चलचित्र क्षेत्र खुबै तात्यो । आखिर, एकाएक प्रियंकाको मुख कसले चुप गरायो त ? प्रियंकाको मुख चुप गराउनुमा चलचित्र ‘छक्का पन्जा २’का मेकरको हात मुख्य छ । यो चलचित्र असोज ११ गतेबाट रिलिज हुँदैछ । प्रियंकाको प्रेम चर्चाले उनका फ्यान भड्किएको वुझाइ यो चलचित्रको निर्माण यूनिटको छ । यसैले पनि उनीहरुले प्रियंकालाई आयुष्मानसँगको प्रेमलाई धेरै चर्चामा नल्याउन आग्रह गरेका हुन् । प्रियंका पनि आयुष्मानसँगको प्रेमलाई गसिपमा ल्याएर ‘छक्का पन्जा २’को व्यापारमा असर परोस् भन्ने चाहन्न् । जसलेगर्दा, अहिले यो जोडीले यो कुरालाई गम्भिर रुपमा लिएको छ । प्रियंका र आयुष्मानको चर्चा धेरै हुँदा ‘छक्का पन्जा २’को व्यापारलाई असर पक्कै पनि पर्छ । यसैले, पनि यसका निर्देशक दीपाश्री निरौला र निर्माता तथा कलाकार दीपकराज गिरीले बेलैमा यो बिषयमा सोचेका छन् । http://www.onlinekhabar.com/20...
ktmpost · Aug 15, 2017 12:38 PM · 23,024 views
लौ नासे दाजु...थुक्क तिमि मुजी हेर्या हेरइ ! लोल
dkhanal · Aug 15, 2017 12:42 PM
डि.के हनाल ब्रो .... हेर्नुस न त्यहा नाक नाक जुधाएर .... म त् हेर्नै सक्दिन हौ ..एस्तो पिक्चर ! कुन दिन चाक चाक नि जुधाउन थाले पछि चैँ आफ्नै धुक्कुरको पासो थापेर झुन्डेर मरे मात्र हुन्छ म त् .... "प्रियंकाको प्रेम चर्चाले उनका फ्यान भड्किएको वुझाइ यो चलचित्रको निर्माण यूनिटको छ ।" हनाल ब्रो .. यी हाम्रा पत्रकार महोदयले सहि पत्रकारिता गर्न भाको छ ल ! अनि निर्माण युनिटले पक्कै पनि साझाको त्यो मेरो आर्को धागो पढ्न भाको जस्तो छ .... पिन्कुको नया काले हस्पि नाक चुचेय भाते भतुवा http://sajha.com/sajha/html/in... त्यो फ्यान अरु कोहि नभएर म नै हू ! अस्ति यो बेमान बाउचा र मेरी प्यारीको लसपस परेको सुनेको रात प्रेम वियोगमा मैले कत्टूमा मुत्ने गरि जाँड पिउञ्छु भनेको कथा येही साझामा पढ्न भाको जस्तो छ उहाहरुले ! यो डाँका बाउचाले मेरो सबै सपना चक्ना चुर पारीदियो भने ! झन् केहि बर्ष घण्टा हानि वरी जम्मा गरेको डल्लरले काठमाडौँमा मेरी प्यारीसंग एउटा मुभी बनाउछु भन्ने कत्रो प्लान थियो ! स्क्रिप्ट नि लेख्ने तरखरमा ... मुभीको सिनोप्सीस नि तयार बनाइ सकेको ! साला अब मिल्यो भने बरु अलिकति बेसी दल्लर खर्च गरेर येही डाँकालाइ चैँ मेन भिलेन बनाउन पर्यो अनि उसको साइड किक चैँ पुन्तर डाँका ब्रोलाइ बनाउन पर्यो .... अनि साला दुइलाइ येति लात हान्थे पिक्चरमा ..... मेरो अधुरो ड्रिम प्रोजेक्ट ....खैर .... https://www.youtube.com/watch?...
Nas · Aug 15, 2017 6:41 PM
हो हो नासे दाजु..सिदा औला ले घिउ आउदैन....त्यो मुजी बौचा लै ठेगान लगाएर तिम्रो प्राण प्यारी लै उदाउ ... हेल्प चाहियो भने भन दाजु..:)
dkhanal · Aug 17, 2017 8:44 AM
प्रियानाका कि बहिनि लै नै लिउ...मा साइड मा कमेडी गरेर्रा रोमान्स गर्न तयार छु...
teroobaau · Aug 17, 2017 12:43 PM
this type of topic devalues this paltform... :)
nepal12345678 · Aug 17, 2017 2:47 PM
कहिले सार्वजनीक ठाउमा चुप्पा खाने, कहिले बाउचासंग नाक जुधाउने, कहिले उसको कान टोक्ने, पहिले पहिले पुर्ब पतिसंग दाइनिङ्ग टेबल र क्लजेटमै ठोक्ने, कहिले पेन्टी देखाउने त्, कहिले बुबु तेर्स्याउने ...होइन यी मेरी प्यारी प्रियाँकाजी अचेलत् झन् झन् किन "मिल्फ़" हुन् भाकी छिन भने ! यो साला गड फरशेकन कलिवुडले मेरी प्यारीलाइ के खिलाउदै छन र उनि एस्तो छाडी हुन् भाकी भने ! झन् झन् उमेरले छुँदै जान भाकी, झन् झन् पो छाडी हुन् भाकी छिन .... हनाल ब्रो, मलाई त् मेरी पहिले कै प्रियाँकाजी चाहिन्छ ... कति इनोसेन्ट हुन् हुन्थिन उनि ....कति फ़्राजाइयेल ...कति कोमल ....उहाका यी तस्बिरहरु को गहिराइमा डुबेर ...अहिले सम्म...... म येति बिघ्न पग्ला भाको छु ...उहाको लागि ...
Nas · Aug 17, 2017 7:18 PM
ल ल न्यास ब्रो। मनलाई RIP ब्रो!!!! Lol!!!!
many · Aug 18, 2017 12:18 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion