4 months vaisakyo kam nai pako chaina
Nisha Sharma · Aug 12, 2017 3:34 PM · 48,782 views
haha nas daju tapai kun state bata ho ??
luccefer · Aug 15, 2017 8:11 PM
Tshirt ko design ramrai rahecha. Tyesto pauna ke po garnu parne ho? Yestai afu ni facebook ma din ko 8 hours jancha mora Zuckerbergle ek kaudi deyko hoina baru T ko lagi yetai sajha ma faltu guff haandai basnu parla jasto chha haha
funtush · Aug 16, 2017 9:05 AM
लुसीफर ब्रो, म यता इस्टकोस्ट तिर हो अहिले ! तर मेरो पोर्ट अफ एंत्री चैँ सेन्ट लुइसमा थियो ! म आउँदा मेरो मम त्यहा हुनु हुन्थ्यो २००० मा ! २ हफ्ता बसेको मरे म त् गर्मि लागेर ! अनि फेरी नेलीले तेती बेला हिट एल्बम निकालेकोले, देश भरि सेन्ट लुइसको चर्चा भैराको थियो ! https://www.youtube.com/watch?... म संगै निउ योर्कमा हुर्केको साथी चैँ कन्सल्टिंगको सिलसिलामा ५ बर्ष अगाडी सेन्ट लुइस पुगेको थियो र अहिले उतै सेटल भो ! अनि उनले नै ह्याँडी क्राफ्ट स्टोर खोलेको छ डाउन टाउनमा ! फंतुश ब्रो, मेरो बिचारमा मलाइ चैँ साझाको खाते #१ भाकोले पुरुस्कृत भाको जस्तो लागेको छ ! तर ब्रोले साझालाइ टि-शर्ट माग्न भो भने पठाई दिन हुन् हुन्छ होला ! एक खेप ट्राइ मार्नुस है ! अनि निशा नानु ... हजुरले केहि डिसिजन लिन भयो कलेज बारे ? प्लिज मलाइ अपडेट गर्दै गर्नुस ल नानु ! Last edited: 16-Aug-17 08:49 PM
Nas · Aug 16, 2017 6:56 PM
nas daju aaile kaam haru kattiko paincha? ma bachelor garna aauna lako ho yeso kei sujhav haru dinu na. mero koi chaina U.S. ma.so tya aayesi basney thau haru kasta chan??ani kun state aauda ramro huncha?
luccefer · Aug 16, 2017 7:46 PM
लुसिफ़र ब्रो .... बेस्ट त् मास्टर्स गर्नको लागि हो आउने ! ब्याचलर्स गर्न आउँने हो भने चैँ ... हजुरबुबाको पनि हजुरबुबाको बिहे हेर्न भए आउनुस ! कस्सम होला .... खाते कुक्कुरले नपाको दुखः पाइन्छ स्टुडेन्ट लाइफमा ! झन् अमेरिकामा कोइ नचिनेको भए त् सार्है गारो हुन्छ ! धेरै स्टुडेन्टहरुले आफ्नो स्त्यतास तेही भएर लस्ट गरेका छन् यहा ! ब्याचलर्स लाइफमा त् पढाइ भन्दा नि अब आर्को सेमेस्टरको पैसा कसरि तिर्ने, डेराको रेन्ट, खान बस्न ... पैसाको समस्या नै समस्या ! म त् तेही भएर नियोर्कको कमिउनिति कलेज गाको नि ... दुइ बर्ष त् ! अनि दिन भरि घण्टा हान्यो ...राति स्कुल गयो ... थाकेर चुर हुन्थ्यो ... निन्द्रा झ्याप झ्याप लागेर कति हैरान हुन्थ्यो ! धत् ... यहा बिद्यार्थीहरुले कति दुखः कस्ट गर्न पर्छ भने ! साला .... म आउँदा ज्याक्सन हाइत्समा ... हाङ्ग मि भन्ने कोरियेंन बुढोको इम्प्लोयमेन्ट एजेन्सी थियो ! बल्ल बल्ल मिनिमम वेज भन्दा नि कम $५.०० प्रति घण्टाको काम, एउटी कोरियेंन बुढीको स्टोरमा लगाइदेको थियो ! फर्स्ट दिन काममा गाको ... ल स्टोर बधाल भनेर ... ब्रुम स्टिक देको ... नेपालमा आफ्नो कोठामा धरी झाडु न्बरालने ले ....ब्रुम स्टिक नि कहा नेपालको जस्तो झाडु र ... स्टोर बरालेको भोलि पल्ट देखि एक हफ्ता सम्म हात चलाउन गारो भाको ! अनि त् नेपालमा बाउ आमालाइ पेलि खाएको पाप त् सबै निस्क्यो नि अमेरिकामा ! एक महिना पछि मैले त्यो काम छाडी ... अनि म्यान्हातनको मलमा म्याक दनाल्डमा आर्को काम पाको ! तर ब्रोलाइ मैले हतोसहित गर्न खोजेको चैँ होइन है लुसिफ़र ब्रो ! साँची नै सारै गारो छ बिद्यार्थी लाइफ ... एक ताका कलेजमा साथिले पैसा तिर्न नसकेर सब साथीलाइ सापटी मागी हिंडेको ...बिचरालाइ मैले ५० दल्लर मात्र दिन सकेको कुरा लिएर अहिले पनि मलाइ र्याग लाग्छ ...तेस्तो सारो परेको बेला हेल्प गर्न सकिन भनेर ! आउने भए त् ठुलो सहर तिरै आउने हो ब्रो ! काम पाउन अलिक सजिलो हुन्छ अरु सानो तिनो सहर भन्दा ! तर येदि अमेरिकामा सपोर्ट छैन भने चैँ, घटीमा दुइ-तिन सेम्स्तरलाइ हुने गरि पैसा चैँ जम्मा गरि राख्नु है ! पहिलाको जस्तो अहिले कहा छ र ट्रंप बाबाको जमानामा ! भनेको बेला काम पाइन्दैन ! एक सेमेस्टरको मात्र पैसा छ भने चैँ ... अलिक सोचेर मात्र आउनु है ! काम पाएँन भने त् फेरी स्त्यतास जान सकिन्छ ! स्त्यतास गयो भने त् अमेरिकी केटिसंग बिहे गर्न बाहेक, अरु केहि छैन अब चैँ ! मेरा यी कुरालाइ मनमा राखी आउनुस है ब्रो ! ब्रोको सफलताको लागि म कमान गर्दछु ! अनि खबर गर्दै गर्नु ल मलाइ !
Nas · Aug 16, 2017 8:28 PM
masters ko lagi aaiyo bhaney chai kasari sajilo huncha?? matlab kaam haru sajilai paincha masters ko lagi aaiyo bhaney chai? teso ho bhaney chai ma nepal mai bachelor sakera aau6u..
luccefer · Aug 16, 2017 8:50 PM
Nas dai kam paye maile.
Nisha Sharma · Aug 17, 2017 5:44 PM
बधाई छ नाश ब्रो को बैनी अनी साच्ची काम पाये मात्र भनेर कहाँ हुन्छ त? अब नाश ब्रो लाई नम्बर दिनुपर्यो। तिज आउँदैछ तिहार आउँदैछ माइती चाहिदैन त ?
Sajha keto · Aug 17, 2017 6:05 PM
उता मेरी प्यारी राधिजीले पटेल ब्रदर्स पाउन भाको...... एता मेरी फुच्चीले जब पाउन भाको ..... आइ एम सो ह्यापी एण्ड प्राउड अफ इउ माइ बेबी बू ! हजुरलाई धेरै नै शुभकामना छ है ! हजुरको अब त् बिजी हुने दिन आयो ! तर पनि कहिले काँही "हाइ" भन्न आउनुस ल .... फुर्सद लिएर !
Nas · Aug 17, 2017 6:05 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion