डा. गोविन्द के सी को अनसन जायज कि नाजायज यो पोस्ट भढेपछी यहाँहरुलाई थाहा हुन्छ । सक्दो सेयर गरीदिन अपिल

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

फेसबुकबाट साभार डा. गोविन्द के सी को अनसन जायज कि नाजायज यो पोस्ट भढेपछी यहाँहरुलाई थाहा हुन्छ । सक्दो सेयर गरीदिन अपिल , " सबै ईमान्दार डाक्टर्स सित क्षमा सहित प्रार्थना...! " वाह हरु सम्पुर्ण मा धन्यवाद ईमानदार भएर आफ्नो जिम्मेवारी निभाउनु भएको मा।।।। --------------------------- तर माफिया लाई खबरदार ?????????????????????????????? तपाइको बुवालाई ` हर्ट एटेक ´ भयो , डाक्टरले भन्ने गर्छ - Streptokinase इन्जेक्सन लिएर आउ , 14000 रुपैयाको ... इन्जेक्सन को वास्तविक मूल्य 1000- 1100 बिच मा छ ,  तर त्यसमा MRP 14000 को छ तपाईं के गर्नुहुन्छ ?  ----------------------------- तपाइको छोरालाई टाइफाइड भयो  डाक्टरले लेखिदिए , कुल 14 Monocef लाग्नेछ होलसेलमा दाम त्यसको रु. 40 छ  अस्पतालको केमिस्टले तपाइलाई रु. 85 मा दिन्छ , तपाईं के गर्नुहुन्छ ?  ------------------------------ तपाइको आमाको किड्नी फेल भएको छ हरेक तेस्रोदिन Dialysis हुने गर्छ  Dialysis पछि एउटा इन्जेक्सन लाग्छ  MRP सायद 2900 रु छ , तपाईं सोच्नुहुन्छ कि बजारमा गएर होलसेल मार्केटबाट लिन्छु  पुरै नेपाल तपाईं खोज्नुहुन्छ तर कहि भेटिदैन किन ? किनकी कम्पनीले मात्र केवल डाक्टरलाई सप्लाइ दिन्छ , इन्जेक्सन को वास्तविक मूल्य  रु. 800 तर डाक्टरले आफ्नो अस्पतालमा MRP मा यानिकी 2900 मा दिन्छ तपाईं के गर्नुहुन्छ ?  ------------------------ तपाइको बच्चालाई इन्फेक्सन भएको छ  डाक्टरले जुन Antibiotic लेखे त्यो 870 रुपैया को एउटा पत्ता हो , त्यही Salt कुनै अर्को कम्पनिको 240 को हो र जेनेरिक रु. 75 को ... तर केमिस्टले तपाइलाई अस्वीकार गरिदिन्छ  अहँ हामी जेनेरिक राख्दै राख्दैनौ , अर्को कम्पनिलाई दिदैन , त्यही दिन्छ जुन डाक्टर साहब ले लेखेको हुन्छ यानिकी 870 बाला ... , तपाईं के गर्नुहुन्छ ?  ------------- सबैभन्दा ठूलो यक्ष प्रश्न ... नालीमा खस्यो प्रींस , बिना ड्राइभरको कार  सासू बुहारी र षड्यन्त्र  सावधान , क्राइम रिपोर्ट  गुण्डा नाइके को गर्लफ्रेण्ड यो सब देखाउछ मिडिया ले तर ................. Doctors , Hospitals र pharmaceutical कम्पनीहरुको यो खुलमखुल्ला लुट कसैले किन देखाउदैन ?  ------------------------------------ मिडियाले देखाउदैन भने कसले देखाउछ ? मेडिकल lobby को दादागिरी कसरी रोकिन्छ ? यो lobby ले सरकार र जनतालाई लाचार बनाएर राखेको छ , Media किन चुप छन ? कि मिडियाहरुलाई पनि किनिसकेका छन फर्मा कम्पनीहरुले ? 200/- रुपैया माग्दाखेरी अटो बाला लाई त तपाईं कलर समातेर हान्नुहुन्छ चार झापड ..!! डाक्टर साहब लाई के गर्नुहुन्छ ?  तपाईं गरिब हुनुन्छ तर छोरा छोरी लाई डाक्टर पढाउनु मन छ पढ्न सक्ने पनि छन तर..........35 लाख पर्ने कलेज को फी दलाल ले 40,50,60,70 कति सक्छन मन्परि लिन्छन ।।। अनि गरिब ले पढ्ने कसरी??????? तपाई को आफन्त अस्पताल मा लापरबाही को कारन मृत्यु हुन्छ आन्दोलन गर्नु हुन्छ तर के बिचार गर्नु भएको छ दिन म कति नेपाली हरु उपचार नपाएर , उपचार गर्न नसकेर, औसधि नपाएर मरेक छन सैया मा।।।। -------------------------------------- यिनै हाम्रो देस म भएको चिकित्सा छेत्र को नराम्रो पक्छ को बिरोध गर्दै Dr gobinda kc 17 दिन देखि अन्सन मा हुनुन्छ अनि हामी हाम्रो लागि बोलिदिने Doctor मर्न लाग्दा चुप छौँ ।।।। यदि तपाइलाई यो सत्य लाग्छ भने गरीदिनुस फरवर्ड र शेयर सबैलाई , जागरुकता ल्याउनुस र अरुलाई पनि जागरुक बनाउनलाई आफ्नो सहयोग दिनुस । Share More plz .

ktmpost · Aug 10, 2017 9:50 AM · 7,613 views

1 Reply

https://setopati.com/opinion/7... चोर नेताहरुले गर्नु गरिसक्यो | देश र जनताको लागि केहि नगर्ने कस्तो पशुहरु हो | जनता नउठी केहि हुन्न |

funtush · Aug 10, 2017 11:41 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all