Hay, is anyone familiar with does and don't of sutkeri medicine? Is this for pregnant girls only and what is the diet like? Please share your knowledge, I'm curious abt it!! xoxo Nanchy
nanchy · Aug 10, 2017 3:05 AM · 11,768 views
न्यांची, प्लिज माइन्ड नगर्नु हुन् भए हजुरलाई एउटा प्रश्न ! हजुर केटि हो कि केटा ? मलाइ चैँ अस्ति हजुरको फर्स्ट पोस्टमा केटा होला भन्ने लागेको थियो ! तर यो सुत्केरी धागोमा चैँ फेरी केटि पो हो कि जस्तो लाग्यो ! बताई दिनुस न ल ! 😊
Nas · Aug 10, 2017 6:58 AM
नास ब्रो लाई attract पार्ने धागो त्यसै थाहा हुन्छ. नो अफ़ेन्स ब्रो. बाई द वे, व्हेर डु यु वर्क? आइ नो यु आर इन .नेट. कम टु माई कम्पनी इन डी. सी. एरिया . बट यु निड टु बि अ यु. यस. सितिज़न.
NepaliBudho · Aug 10, 2017 7:57 AM
हाहा नेपाली ब्रो ! ... के रहेछ "सुत्केरी मेडिसिन" भनेर कौतुहल लागेर नि .... अनि नेपाली ब्रो, मन देखि नै धन्यबाद ब्रोलाइ ! हेर्नुस न अस्ति भर्खर मात्र भर्जिनियाको डिपार्टमेन्ट अफ डिफेन्सको प्रोजेक्ट फेस तु फेस गइ वरी क्रयाक गरेको थिए ... तेस्को हिजो पल्ट मात्र फेरी आर्को काममा इन्तार्भिउ भाको थियो ... तेस्ले पनि लियो मलाई ... अन्त बेटर आरकै भाकोले त्यो भर्जिनियाको चैँ रिजेक्ट गर्दिए ! उता दि. सी तिर खुब धाउन्थे नि पहिला ! त्याहा दि.सी प्रपर मै एउटा फुल नुड स्ट्रिप जोइन्ट छ .... मेरो साथीलाई भेट्न जाँदा जहिले नि छिर्थे ! आज नि घण्टा हान्दै डट नेट को इन्तार्भिउ क्वेसन पधिराको ! साझा मै चिनेको एउटा भाइको लागि भोलि प्रक्सी दिंदै छु ! उसको फर्स्ट प्रोजेक्टमा पनि केहि मदत गरेको थिए ! सार्है गारो भाको थियो उसलाई ! तेस पछिको यो दोस्रो ! फेरी हिजो मात्र कल गरेर पर्सि इन्तार्भिउ छ भन्यो ! केहि प्रिपेर गरेको छुइन ! हेरम भोलि के हुन्छ ! उ भाइले इन्ट्री लेभलको खोजेको हो ... अनि सितिज़ंन चैँ भैसकेको छैन तर इउ एस आर्मीका हुन् .... कुनै ओपन पोजिसन छ भने भन्नुस ल भाईको लागि ! धन्य हुने छन् उनि !
Nas · Aug 10, 2017 8:21 AM
हे नास , म पनि डिफेन्स मै हु. म डिफेन्स मा लास्ट दस वर्ष देखि छु. तर अल्वेज एज कनत्राच्टर . आइ लभ .नेट.
NepaliBudho · Aug 10, 2017 8:50 AM
https://www.youtube.com/watch?...
ktmpost · Aug 10, 2017 9:02 AM
ओह्ह आइ सी नेपालि ब्रो ! त्यो डिफेन्ससंगको प्रोजेक्ट नि ५ बर्षको थियो ! त्यो भन्दा पहिले चैँ लेबरको प्रोजेक्टमा थिए ! बिचरी धोतिनी रिक्रिउतर थि ! बल्ल बल्ल मलाइ फेला पारिवरि त्यो जब हातमा आइसकेको , मैले गर्दिन भन्दा रुन मात्र सकिन ! बिचरीलाइ मैले कस्तो नराम्रो सिचुएसनमा पारिदेको थिए , मलाई नै र्याग लाग्यो ! अनि भने पछि त् सिकिउरिति क्लिरेंस नि पाउन भो हगि !
Nas · Aug 10, 2017 11:57 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion