चट्ट हरेक शनिबार शनिबार मन्दिरपछि हलुवाइकहाँ गएर हलुवा, स्वारि, पुरि, चनाको तरकारी खाउ भनेको गतिलो ठाउँ पो भेटीएन हौ ?
Laalmon · Aug 5, 2017 9:01 AM · 18,318 views
ड्यालसमा नपाए पनि साझामा चैँ मैले टकर्याउन्दै छु है लालमोन ब्रो ..... अनि साथ साथै ...एक्स्ट्रा लाल्मोन हाउसको तर्फ बाट !
Nas · Aug 5, 2017 2:46 PM
गुटखा, तम्बाकू, बीड़ी, पान, सुपारी खोज्नु भईहालेछ भने चाहिँ त्यही आरभिङको सेन्टरमा एक विहारी बबुवाको पान दुकान रहेको छ। उनको हातको ४२० चुना जरदा पान गजबको छ।
NepalPsycho · Aug 5, 2017 9:10 PM
Hey Nas, tyo swari kasri testo soft banaune ? do you know the recipe ? all purpose ko swari bananuna khojeko ta soft nai bhaena bhanya.. please share the recipe if you know. Haluwa chai milaiyo thykkai :)
gone12 · Aug 7, 2017 2:40 PM
गोंन ब्रो ...कँहाको बनाउन आउनु नि मलाइ तेस्तो हलुवा स्वारी ! अब तेस्तो सफ्ट स्वारी र हलुवा त् काठमाडौँ जाँदा मेरी प्यारी एम्बीसंग नै खान पर्छ...... मेरै टोलमा छ नि हलुवाई दुकान ! जिन्दगिमा आफुलाइ त् एउटो कुरो मात्र गतिलो बनाउन आउँछ ! बरु तेस्को रेसिपी चै प्रस्तुत गर्दै छु ल ब्रो ! मेरो हरेक रातको दिनर ! https://www.youtube.com/watch?...
Nas · Aug 7, 2017 6:42 PM
Nas, is this you in Twitter or your judwa bhai? :)
gone12 · Aug 7, 2017 8:26 PM
Try this once your dough is ready to keep inside the refrigerator about 1-1/12 hours.before you cook. You may see the differences.
magorkhe1 · Aug 7, 2017 9:09 PM
@magorkhe1! Toit! or Hait!... Glad you are surviving or reviving sajha.. Your god would always give you this energy!
tito-satya · Aug 7, 2017 9:27 PM
@Nas, that noodle has < 2% of beef content and other beef s**t.
Laalmon · Aug 8, 2017 6:31 AM
हा हा गोंन ब्रो ! म होइन... शायेद भोटो जात्रा हेर्न जाँदा हराको जुम्लिया भाइ नै हुन् पर्छ ! मेरो त्वितर, फेसबुक, इन्स्त्यग्राम भनेकै येही भाते साझा हो ! अरु ठाउमा साझामा जस्तो गतिछाडदै हिँडन मिल्दैन तेही भएर जति खाते भए नि साझा नै मेरो घर हो ! लाल्मोंन ब्रो, मैले त्यो नुडलको हरेक फाइन प्रिन्ट पधिवरी नै त्यो नुडल खान सुरु गरेको हो ! तेस्मा बिफको कुनै देरिभेतिभ छैन ! शाकाहारी नै हो ! म पनि दुइ बर्ष जति शाकाहरि भाको थिए ! तर सोचे म "मासिहार" गर्ने मान्छे "मासी" चैँ खाने तर मासु चैँ नखाने अलिक पचेन भनेर अहिले चैँ चिकेन, माछा, खसी खान थालेको नि ! मन्दिर संदिर नि जान हुँदो रहेछ ! ब्रो चैँ शुद्ध शाकाहारी ?
Nas · Aug 8, 2017 11:05 AM
@Nas vegan huney Krum Jaari chha :). Ahile ley ko laagi mansaahaari
Laalmon · Aug 8, 2017 12:40 PM
ये ! मासाहारी .... ठिक्कै छ नि ब्रो ... बिस्तारै शाकाहारी तिर लम्किन पर्छ ! अनि ब्रो, म जस्तै "मासिहारा" नि पर्नु भो कि ? साला यो "मासी" खान पर्ने नराम्रै बानि छ भने ! एक ताका एउटी खैरेनिले क्लब बाट राति उसको साथिको घर लगेकी थि ! फिल्ली बाट विकेन्डको लागि आकी रहीछे मेरो गाउ तिर ! रेस्ट रुमबाट फ्रेश भै वरी कोठा छिरेको त् मोरी खुट्टा फ्याँ पारेर बसेकी रहेछ ! मोरीको पिङ्क मासी खान पर्यो भनेर लम्केको ....मोरी नछुने भएर मरेकी रहेछ ! पिच्छे पो याद आयो ... मोरीले क्लबमै भनेकी थि "आइ नो इउ वांट टू फक मि, बट आइ ह्याब अ पिरियेड" भनि ! रक्शिको झ्यापमा बिर्सेछु मैले नि ! तेही भएर मासी खाने कार्यक्रम चैँ इस्थगित गर्न परेको थियो !
Nas · Aug 9, 2017 8:21 AM
नासे दाजु ले आहिले सम्म कति वोटा मासी खायो होला ह? :)
dkhanal · Aug 9, 2017 9:18 AM
छि छि छि छि यस्तो साझा जस्तो पवित्र तिर्थ स्थलमा समेत क्वासी, नाकु मासीको कुरा गर्छन् । कस्ता अस्भ्य मान्छेहरु हुन् ?
NepalPsycho · Aug 9, 2017 12:26 PM
नासे दाजु : घटनाका पात्रहरु काल्पनिक हुन होला होइन गफ फलाकेको हेर्दा ?
Laalmon · Aug 9, 2017 5:27 PM
अब "मासी" खान मन पर्छ भन्दैमा जसको पायो तेस्को मासी सेवन गर्दै चैँ हिंडदिन नि हनाल ब्रो ....फेरी "रंग" मासी चाटी जिन्दगि भर सास्ती खेप्न पर्ला भन्ने नि ठुलो डर.... लु धुक्कुरमा त् ढाल बाँधम ला ... जिब्रोमा नि कसैले ढाल बाँधछ त् ? धत् .... तेसैले बिस्वस्त र भरपर्दो मासी मात्र सेवन गर्छु र गर्नुस भन्ने सल्लाह म दिन चाहन्छु है ! लाल्मोंन ब्रो ... म हावा जोत्ने वा धमाश पिट्ने खाले मान्छे होइन क्या ... नभाको गफ किन हाँक्छु र ... येही साझामा मेरो पुन्तर ब्रो संग गफ हुँदा यो तलको मेसेज पोस्ट गरेको थिए ! येसरी गोरीहरु नै मरी हत्ते पिछे लागे पछि कुन चैँ गोरुले गुला तिखार्दैन होला त् ? आहा के सारो राम्री हुन् यो नानी!!! http://sajha.com/sajha/html/in... सब मैयाहरुसंग मेरो गाउँको येही क्लब बाट चिनजान भाको ! https://www.youtube.com/watch?...
Nas · Aug 9, 2017 6:35 PM
तर बुबु चैँ येति पिएको छु कि ... ओठ निचोडे नि बुबु तुरुरुरु झर्न बेर लाउन्दैन ! https://www.youtube.com/watch?...
Nas · Aug 9, 2017 6:46 PM
ब्रोको यसरी पैसा उडाउने बानी रहेछ अनि कहाँ प्रगति गर्न सकिएन भनिरा ।
NepalPsycho · Aug 9, 2017 7:11 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion