मुसल्टे र मुसल्टि भन्ने सब्दको प्रयोगले गर्दा चर्चित गित बिबादमा परेपछि युट्युबबाट हटाइयो

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

बिबादमा आएपछि युट्युबबाट हटाइएको तीज गीत “लग्यो ड्राइभरले” पुन सम्सोधन गरि सार्वजनिक (भिडियो सहित http://freenepalinews.com/news... सामाजिक कथाबस्तु समेटिएको पछिल्लो समयको चर्चित तीजको गीत “लग्यो ड्राइभरले” मुस्लिम संघ नेपालको आपति पछी युट्युबबाट हटाइएको छ | म्युजिक नेपालको युट्युब च्यानलमा उपलोड़ गरिएको उक्त तीज गीतको भिडियोको सुरुवातमा गरिएको सम्बादमा मुस्लिम जातिहरुको अपमान जनक शब्द “मुसुल्टे” भनि प्रयोग गरिएको भन्दै बिज्ञप्ति सार्बजनिक गरिएको छ छोटो समय मा धरै को मन जिती ७ दिनमै ५ लाख भन्दा धरै सोर्ता ले मन पराएको नमराज पाण्डे को तीज गीत लग्यो ड्राइभर ले गीत सार्बजानिक मा रोक लगाएपछि युटुब बाट हटाइएको थियो | गीतमा समाबेस सम्बाद मा मुसल्टे र मुसल्टि भन्नि सम्बाद गरिएको सब्द को बिषयलाइ लिएर मुस्लिम संग नेपाल ले बिज्ञप्ति जारी गरेको थियो | सोहि बिज्ञप्ति लाइ अनुसरण गर्दै युनिक मुभिज ले पनि बिज्ञप्ति जारि गर्यो सोहि बिज्ञप्ति मा यो सम्बाद मा प्रयोग गरिएका मुसल्टे र मुसल्टि मुसलबान प्रति लस्छित गरि भनिएको होइन |यदि सदभाब बिग्रनि गरि त्यो रुपमा अर्थिन गएको भएमा माफी चाहनछोऊ खासगरि गाउमा ढिकी कुटनी साधन लाइ मुसल भन्नि गरिन्छ जो अत्तेंतई तिखर बलियो र कडा खालको हुन्छ अरु को दखल गर्ने कडा स्वभाब को मान्छेलाइ मुसल्टे र केटि मान्छे लाइ मुसल्टि भनिन्छ | यहि जनमानस को जनबोलिलाई आधार मानि मुसल्टे र मुसल्टि भन्नि सम्बाद राखीएको हो” बिज्ञप्तिमा जनाइएको छ |  https://youtu.be/oLgtSW8AmxQ बिबादमा आएपछि युट्युबबाट हटाइएको तीज गीत "लग्यो ड्राइभरले" पुन सार्वजनिक (भिडियो सहित ) सामाजिक कथाबस्तु समेटिएको पछिल्लो समयको चर्चित तीजको गीत "लग्यो ड्राइभरले" मुस्लिम संघ नेपालको आपति पछी

ktmpost · Jul 27, 2017 6:05 AM · 2,921 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all