Check out this video, Floyd Mayweather vs Conor McGregor fight in Press Meeting. https://www.youtube.com/watch?...
chumbak · Jul 20, 2017 12:31 PM · 14,807 views
पाकीयाओको म्याचमा पाकम्यानले जितोस भन्ने कामना गरेको थिए तर मनिम्यानले जित्यो ! यो म्याचमा त् मे नै हो ! साला कर्नर निक्कै फुतुर फुतुर बेसी मुख चलाउँछ ! हो एम एम एको राजा होला तर बक्सिङ्गको स्त्रयातेजी अर्कै हुन्छ ! अझ मे त् झन् वर्ल्ड क्लास डिफेन्स स्पेसिलिस्ट ! धुलाई भेट्ने भो साला ग्रेगरले नराम्रो पाराले ! उसको थुतुनो भ्वांग पार्छ मे ले !
Nas · Jul 20, 2017 12:40 PM
Saai kuro Nas Boro, May le ta jitnai paryeo ni. Dhobi hanera na jite pani, bhagera bhaye ni jitcha May le. Baru Pay-Per-View ko chai bandobaast gari halnu parcha aiale batai.
chumbak · Jul 20, 2017 1:32 PM
चुम्बक ब्रो मैले अहिले सम्म कहिले नि पे पर भिउमा पैसा तिरी वरी हेरेको छुइन ! डेरामा त् केबल नि छैन ! फाइटको दिनमा इलिगल स्ट्रिम गर्ने साइटमा गइ वरी हेर्छु ! कहिले काँही चै मेन फाइट भैराको बेला नेटवर्क कन्जेसन हुँदा चै कन्चट तातिन्छ ! फेरी मेरा रुममेट साथहरु कोइ नि आउट गोइंग छैन ! अनि त् बार तिर हेर्न पनि गइन्न थियो !
Nas · Jul 20, 2017 2:20 PM
यो सबै नाटक हो माच फ़िक्षिङ्ग एउटा ऐले सम्म बोक्षिङ्ग नखेलेको अर्को undefeated झेली बोक्षेर btw नासे त्यो bg color change गरि pro photographer मै हू भन्ने maicha को धागो कता गयो?
sojoketo · Jul 20, 2017 3:02 PM
तेस्तो फिक्सिंग केहि नि होइन सोजोकेतो ब्रो ! अनि मेरी प्यारी सुभासिनिजी तिमिले गर्दा साझा छाडी हमेशाको लागि जान भो ! बिचरीको मन सार्है दुखैदियो तिमीहरुले ! मेरी एम्बीलाइ पनि भगाई दियेउ तिमीहरुले नै !
Nas · Jul 20, 2017 3:51 PM
लोल. अर्काको दुखेको घाउ कोत्यौन सारै मज्जा आउछ. तर सोजोकेटो ले त साचो कुरा मात्र लेखेको हो है :) your amby? who is he? sojoketo regrets using bad word for two girls. Apologies!! samjhana... एक दिन भेटेर माफी अवस्ये माग्छु Last edited: 20-Jul-17 04:22 PM
sojoketo · Jul 20, 2017 4:22 PM
येम्ब्रोजियाजी र सुभासिनिजीसंग माफी माग्ने भनेको हो ब्रो ? तिमीले चै कसरि भेट्छौ नि ?
Nas · Jul 20, 2017 5:25 PM
लोल! अब तेही बाकी छ. सुभास्नी पछाडी को रंग परिबर्तन गरेर रंग न ढंग को तस्बिर साझा मा पोस्ट गरीराको थीन, हावा खाईन अनि साझा मा सोजोकेटो जस्तो धुरन्धर फोटोगग्राफर रहिछ. बाबा सकिन्न भनेर साझा बाट बिदा भईन.तेस्मा सोजोकेटो को केहि दोष छैन, नासे अनि त्यो अर्की (नाम पनि लिनु मन लाग्दैन मलाई त) साझा मा अर्थ न बर्थ को तातो न छारो कुरा पोस्ट गरि मै हू भन्ने संग किन माफी माग्नु पर्यो. तेरो प्रियंका लै LA मा भेट्दा त बाल मतलव गर्ने सोजोकेटो, तिनीहरु संग भेट्ने के रहर गर्ला र? btw व्हेन सोजोकेटो encountered प्रियंका, सोजोकेटो वास like, ewww सो वास इन कैसे ओफ योउर केकी भाउजु हाम्री राजकुमारी चाई real मा नै attractive छिन्. International Sports club ma bheteko thiye. Last edited: 25-Jul-17 03:14 PM
sojoketo · Jul 25, 2017 3:13 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion