Nissan 2004
Sunil Lama · Jul 19, 2017 11:36 AM · 8,100 views
LMAO.....so i guess you want people to guess the model, series, miles, color, etc!!!! vague detail/deskription will get you vague response!!!
santa lil helper · Jul 19, 2017 11:40 AM
Nissan 1.8 Sentra Red color Miles 152212 $1250
Sunil Lama · Jul 19, 2017 11:45 AM
Where? In Mars, Jupiter?
collegefootballrocks · Jul 19, 2017 12:53 PM
Sold
nayapidi · Jul 19, 2017 1:04 PM
lol @ santa lol @college... both you douchebags nayapidi the new hustler
cp21 · Jul 19, 2017 1:28 PM
"Nissan 1.8 Sentra Red color Miles 152212 $1250" भने पछि मेरो औकात चै ३०० डल्लर मात्र ! https://youtu.be/rrKspMP2x8M
Nas · Jul 19, 2017 5:57 PM
मेरो औकात चै ३०० डल्लर मात्र ! नाज ब्रो यो सचि तपाई को कार हो र भनेको , तपाई पनि सारै मजाक गर्नु हुन्छ ब्रो अस्ति कहिले हो मैले मजराती चढेको देखेको थिए!!!
punter · Jul 19, 2017 10:15 PM
चढेको मात्र नि ! त्यो गाडी त् $११०,००० मा साथीले किनेको नि ! मेरो एक जना इन्दियेंन साथि थियो हो ! साला उसकै एच.वान बि अप्रुभ नभएर दुइवटा मास्टर सक्काएर, आर्को मास्टरमा सी.पी.तिमा काम गर्दै थियो ! अनि फेरी तेस्मथी कलेज को पैसा तिर, डेराको रेन्ट तिर ! मैले भनेको खुरुक्क ३० हजार दल्लरको राम्रो एस.इउ.भी किन भनेर ! तर तेस्ले त् मलाइ भन्दै नभनीकन माजाराटी किनिसकेको रहेछ ! त्यो भन्दा पहिला उसले मर्सिदिस ५५० सी एल एस कुप् चलाउन्थ्यो ८५ हजार दल्लर को गाडी ! सालालाइ कोदिंग केहि गर्न औंदैन थियो ... एक बर्ष सम्म मैले नि तेस्को सबै कोद गरिदेर काम टिकेको ... तर उसले नै खतरा गाडी चलाउँछ भने ... कस्तो आँट गर्न सकेको .. पुन्तर ब्रो त्यो मर्सिदिस र माजाराटी त् चिक म्याग्नेट हो ! हामी त्यो गाडी लिएर क्लबमा जान्थ्यो ... कति केटि पत्ताको थियो ..गोरीहरु ... त्यो गाडीमा धेरै मोज गरे मैले नि गोरी चेपि ! https://www.youtube.com/watch?...
Nas · Jul 19, 2017 10:31 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion