https://www.youtube.com/watch?... Last edited: 19-Jul-17 08:33 AM
ktmpost · Jul 19, 2017 8:30 AM · 4,114 views
PBS मा एउटा डकुमेन्ट्री हेरेको थिए, मगराली अनुहार अनि हिन्दि बोल्दा अन्त्यमा " है " लगाएर बोले पछि हिन्दि हुन्छ भने झैँ गरेर बोल्दै गरेको मृगौला बेच्न लागेको कथा थियो | आज भोलि तराइका ठुला सहर मा गाडीले जाना जान ठोक्काई दिने अनि हाम्रै नेपालि दाजुभाइ ए ए मैले चिनेको मान्छे रहेइछ भन्दै गाडीमा हालेर कता लैजान्छन थाहा हुदैन | भरे बिउझिए पछि पनि थाहा पाउदैनन के के काटेर लागे भनेर | पैसाको लागि के के गर्दैनन् ????????
MaGorkhe1 · Jul 19, 2017 10:10 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion