कति मिठास र गहिराइ छ ... साहिल भाइको आवाज मा ... मुटु नै छुने ! धेरै पछि येति दामी र मिठो संगीत सुन्न पाए ! म त् इन्सट्यंत फ्यान भए भाइको ! डाउनलोड गरि वरी गाडीमा पनि सुन्ने छु ! पोस्टको लागि मुरी मुरी धन्यवाद ब्रो ! :)
Nas · Jul 19, 2017 2:39 PM
आहा धेरै पछि मिठो गीत सुनियो ल मजाआयो
punter · Jul 19, 2017 10:42 PM
पुन्तर ब्रो पनि डाउनलोड गर्नुस ! अहिले म चै इउतिउबबात नै सुनिराको छु ! गाडी बिग्रेको छ मेरो ! यो शनिबार ब्याट्री फेर्न पर्ने जस्तो छ ! ब्याट्रीको पावर कम भो जस्तो लागेको छ !
Nas · Jul 20, 2017 6:25 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion