Starting off a photo series, or a thread with the pics I've clicked! Butterlamps at Boudha, the view from this place is amazing! Link to : 500px || Last edited: 18-Jul-17 02:48 PM
Subhasini Shrestha · Jul 17, 2017 11:29 AM · 2,104 views
cp21, I dont consider myself as a photographer, Im learning, Im experimeting, im posting so that i can get comments and insights for improvement! but I guess Sajha is no place for people to be posting pics! chahine kura ma comment dinu chaina sab nachaine thau ma comment dincha !
Subhasini Shrestha · Jul 19, 2017 12:42 PM
ब्रोहरु प्लिज फोटोमा कमेन्ट गर्नुस न, पर्सनल येतेक तिर जान पर्ने केहि आवश्यकता नै छैन ! प्लिज साझामा एउटी नारीलाई येसरी अवहेलना नगरम न त्यो पनि बिना कारण ! अस्ति नि सोझोकेतो ब्रोले हाम्री प्यारी एलिसियाजिलाई तथानाम भनि वरी भगाउनु भो ! प्लिज म मेरी प्यारी सुभासिनिजीको प्रिजेंस साझामा सधै देख्न चहान्छु ! उहाको कला मा दुइ चार शब्द व्यक्त गर्न चहान्छु र मन मिल्दै गएमा हाम्रो मैत्री सम्बन्धलाइ अझै सुमुधुर पार्न चहान्छु ! खैर यो त् भविस्यको कुरा हो....तर प्लिज सुभासिनिजी हजुर मेरा ब्रोहरुको कमेंट्सले हतोसहित भएर मलाई छोडी नजानुस है ! हजुरको बौद्धको पिकचर नि दामी लाग्यो ! बौद्धको येम्बिएन्स राम्ररी क्याप्चर गर्न भाको छ हजुरले सुभासिनीजी ! अनि मलाइ सोध्न मन लागिराको थियो ... एस्तो दामी पिक्चरहरु कुन क्यामेरा इउज गरि खिच्न भाको हो हजुरले !
Nas · Jul 19, 2017 1:05 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion