Website Help

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

WebSite Help!!! We group of friends are planning for a nonprofit organization to help unprivileged children towards their education and so forth back in Nepal. Around that, we want to create our own website to introduce our motives, plans, success stories and also request for help. So my questions to IT gurus here is, what is the reasonable way to do it if we want it to be cheap and neat? Are website builder services like WIX go or no go? What would be the possible maintenance cost per year assuming it is a basic site? All Dos / Don'ts and suggestions are appreciable. Thanks

summer_storm · Jul 12, 2017 12:25 AM · 16,086 views

7 Replies

ब्रो मेरो बिचारमा ब्रोले वर्ड प्रेस, जुम्ला जस्तो कन्टेन्ट म्यानेजमेन्ट सिस्टम इउज गर्न सक्न हुन्छ जुन ब्रोले कुनै वेब होस्टिंग सर्भिस किन्न हुँदा फ्रीमा पाइन्छ ! बेसिक वेब होस्टिंगको १२०-१५० दल्लर पर्ला बर्सेनि, डोमेनको १०-१५ दल्लर जति पर्ला ! मैले नि नेप्रिकंस डट कम को लागि डोमेन र होस्टिंगमा येस्तै खर्छ गर्दै छु ! फुर्सद न्पाकोले मैले मेरो साइत कम्प्लित गर्न सकेको नै छुइन !

Nas · Jul 12, 2017 7:28 AM

ब्रो https://demo.joomla.org मा गइ वरी एक खेप डेमो एकाउन्ट खोलि हेर्नुस न ल ! Last edited: 12-Jul-17 07:48 AM

Nas · Jul 12, 2017 7:48 AM

अनि यो एन.जीओ साइत जुन जुम्ला इउज गरि बनाको शोकेस लिस्ट पनि हेर्नुस ! https://showcase.joomla.org/br...

Nas · Jul 12, 2017 7:55 AM

मेरो आहो भाग्य, बोरो ले मेरो पोस्टमा कमेन्ट गर्नु भयो| थ्यांक्स नाश ब्रो फोर योर इन्पुट. विल सर्तेंली लुक इन्तो इत, जुम्ला लुक्स इम्प्रेस्सिव| बोरो संग कम्मुनिकेशन भै हाल्यो, एउटा मनमा लागेको प्रस्न नि बजार मा चर्काचर्की छ आजकल प्रियंका चुम्बन काण्ड को, बोरो त उहाको ड्डाई हार्ड फ्यान| हजुरलाई एस बारे केहि भन्नु छ कि ?

summer_storm · Jul 12, 2017 9:52 AM

कहा अहोभाग्य र आहोभाग्या गरि राख्न भाको भनेनी ! र्याग नगर्नुस न ब्रो नि ! :) लौ ब्रोले मिस गर्न भएछ ! त्यो किसको खबर भन्दानि, मेरी प्यारी र उनकी नया प्रेमी बेमान बाउचाको फेमिली बसी गरेको अन्तर्वार्ताले मन धुरु धुरु रुलायो ! त्येस दिन त् म प्रेम वियोगमा कट्टु मुत्ने गरि रकशी पिएर आफ्नो गम भुलाउने कोशिश गरेको थिए नि ! ३६ प्याक बियेर लि आको, १५ प्याक जातिमा त् झ्याप भै हाले ! जे होस् बिस्तारै बिस्तारै अहिले सम्हालिएको छु ब्रो ! यो धागो हेर्नुस न मेरो बिजोग पढ्न ... :) पिन्कुको नया काले हस्पि नाक चुचेय भाते भतुवा http://sajha.com/sajha/html/op... अनि ब्रो, ब्रोले जुन सेवा ति असाहय बाल बालिकाको लागिको गर्दै हुनुहुन्छ, म तेस्को लागि हृदय देखि नै आभार प्रकट गर्न चाहान्छु ! ब्रोको सानो सहयोगले ति नानिहरुको जीवनमा कति इम्प्याक्त पर्छ भन्ने कुरो मैले अफ्फईले देखेको छु ! केहि बर्ष पहिले साझामा, नेपालमा तुइन दुर्घटनामा परि बितेका परिवारको इउतिउब भिडियो खबर भित्रको खबर भन्ने कार्यक्रम को पोस्ट गरेको थियो ! त्यस भिडियोमा एउटा भाई भर्करै एस एस लि पढेर बसेको थियो र उहाको बुबा दुर्घटनामा परि स्वर्गबास हुन् भाको थियो ! आफ्नो परिवार धानीराख्न भाको बुबा स्वर्गबास हुँदा र आफ्नी बिरामी आमाको हालत देख्दा अनि आफ्नो इन्जिनिएर बन्ने सपना अब अधुरो बन्ने भो भन्ने भाइको अन्तरमनको पिडा मैले उहाको अनुहारमा प्रस्ट देखेको थिए र मेरो अन्तर आत्मा ज्यादै नै पिडित भो ! म तेतिबेला स्वयं बिद्यार्थी थिए र खासै बेसी केहि गर्ने स्तिथिमा थिएँन तर पनि नेपालमा भनिवरी भाइको घर पत्ता लगाए र मेरा अरु बिद्यार्थी साथि भाइहरुसंग मिलि कक्ष्या ११ र १२ को लागि फण्ड उठाए ! आज उनले ब्याचलर्स कम्प्लित गरिसकेको छ र इन्जिनिएर नबने नि आफ्नै स्टोर खोल्ने तरखरमा छन् ! साथै आफ्नो एक भाई र दुइ बहिनि लाइ नि काठमाडौँ झिकाई पढ़ाका छन् र आफ्नो परिवार पालेका छन् ! तेती मात्र नभएर उनले धेरै बिदेशीहरुलाइ आफ्नो गाउँमा लागि उनीहरु बात उठाएको फण्डले आफ्नो गाउमा धेरै मदत लगेका छन् ! म संचिनै मेरो भाई देखि सार्है प्राउड फिल गर्छु र भगवान्ले मलाई येसरी कसैको जीवनमा सहयोगी बनि पथाइदिनु भाकोमा इश्वर प्रति नतमस्तक हुन्छु ! तेसैले ब्रो, ब्रोको यो महान कार्यको सफलताको म नि शुभ कामना व्यक्त गर्दछु ! म नेपाल जाँदा सधै भाइलाई भेट्न उहाको गाउ जान्छु ! यो मेरो लास्ट भिजीतको भिडियो ! फुर्सदमा हेर्नुस ल ! :) https://youtu.be/C02LZhOo6UI

Nas · Jul 12, 2017 10:54 AM

summer_storm, For web hosting + domain registration, you can look at https://www.bluehost.com/&nbsp... Bluehost is quite reliable and affordable.   For the first year, you can get a free domain name + web hosting for under $60. [*Remember to uncheck the additional features]  You will save more on a 3yrs package at $106.   In terms of web development, instead of spending hours crafting a perfect website, focus on launching a minimum viable product.  Work in iterations and try to get feedback for future development. You can't go wrong with either Joomla or Wordpress.   Here's a quick intro to setting up a site in 5mins using Wordpress.  https://www.bluehost.com/blog/...  Try getting a ".org" domain name instead of ".com"  Wishing you all the best with the project. *Screenshot Last edited: 12-Jul-17 11:46 AM

c864916 · Jul 12, 2017 11:45 AM

मैले नि पहिला लिंदा ५०$ मा लेको थिए ! पछी एक बर्ष पिछे एक्कै खेप $१२० को बिल पठाउदा त् झसंग भो ! त्यो ३ बर्षको डिल दामी रहेछ सी८६ ब्रो !

Nas · Jul 13, 2017 10:35 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all