Swami D's new video is out Whoz Yo Daddy || Timro Baba ko?

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

funtush · Jul 11, 2017 10:39 AM · 28,101 views

16 Replies

dammizzz cha swami tara malai baal ho

cp21 · Jul 11, 2017 3:36 PM

फंतुश ब्रो .... स्वामी ब्रोको गित हिजो सुने ! भिडियो नि दामी लाग्यो ! हेरम उहाहरुको पहिलो भिडियो जस्तो मेगा हिट्स खान्छ कि खाँदैन ! मेरो विचारमा फर्स्ट भिडियोको रिकर्ड चै ब्रेक गर्न सकिन्न होला ! पी.एस.पी.येन ब्रोको शब्द र डेलिभरी टाइट लाग्यो ! अनि पी.एस.पी.येन ब्रोले भन्न भाको रहेछ... यमब्रोको स्वर्गलोक पछि अरु सबै र्यप्पार तोरी रे ! तर मैले आफुलाई नै "नेपहप" को राजा स्वघोसित् धेरै पहिले नै गरिसकेको छु... हाम्रो आर्को गित मा ... मेरो हरफमा मैले यसो भनेको छु ... "सबै प्रश्नहरु यहा समाप्त हुन्छ को हो सर्वश्रेष्ठ नाजब्रो यथार्थ हुन्छ के मैले बताउनु पर्ने कुरॊ हो? नाज बिनाको यो खेल अधुरो हो ! यम हु म, यम यातना यमलोकको नगर चाहना नगर मेरो व्यर्थ सामना ! जब यी पंक्तिले उमंग छर्छन समालोचकहरु पनि दंग पर्छन शुभचिन्तकहरु सोधछन मलाइ नाजब्रो एल्बम कहिले निकाल्छौ सबलाई ! व्यस्त जीवन समयको अभावमा दुइ श्लोक कोर्छु, नुर्बुको दवाबमा यो गित सबलाई, मेरो बरदान नेपहपको लागि आर्को योगदान" तेसैले अचेलका नव र्यप्परहरुले बुझ्न पर्ने के हो भने ...नाज ब्रो नेपहपको हजुरबाउ हो ! जब अहिलेका नेपहप्का अरु भुराहरु तुरी खेलाउदै थिए....उनका हजुरबाउले नेपहप भन्ने शब्द नेपाली मिउजिक इन्दस्त्रीको शब्दकोष र मानसपलटमा चित्रण गर्दै थिए ! सब तोरी र्यप्परहरुलाई चेतना भया !

Nas · Jul 12, 2017 9:08 AM

नास बोरो ! कुनै दिन मौका मिलि भेट भएमा , फ्री फ्लो हान्नु पर्ला ! म नि अन्डर ग्राउण्ड नै मै सिमित छुँ ।

atomic · Jul 12, 2017 9:46 AM

ये हो र येतोमिक ब्रो ! ब्रोले र्याप हान्न हुन्छ ? कुनै गित रिकर्ड गरिसक्न भाको छ ? मैले अचेल संगीतमा ध्यान न्देको जुग भासक्यो ! अहिले फ्री फलो त् हान्न अलिक सारै पर्छ होला ! :) अचेल यी हाम्रा स्विसहर जी ब्रो र स्वामी दि ब्रोले गर्दा फेरी जोश चलि आको नि !

Nas · Jul 12, 2017 11:27 AM

ह्या ! यो साझाले नि सार्है र्याग गर्दिन हुने के ! मेरो एडल्ट र्याप मिउजिकको धागो नै गाएब गरिदिनु भो ! तेती सारो छाडा पनि थिएँन नि हौ ! झन् स्वामी डि ब्रो र स्विसहर जी ब्रोको भिडियो हेरी आफु नि सेलिब्रेटी बनम न भनेर जोश चलेर भिडियो बनाको त् .... खैर ! अनि नेपालि लाउरे ब्रोले आर्को धागोमा सोध्न भाको रहेछ ... लाउरे ब्रो मैले त्यो भिडियो इउतिउबमा नै फेला पारेको थिए ... अनि भिडियो अनुसार मेरो मिउजिक भिडियोमा फिचर हुन् भाकी मोडल नेपालि सोल्टीनि नै हुन् भनेर दावा गरेको थियो ब्रो ! तर ब्रोले भन्न भाको जस्तो उहालाई नि जिलेटको एक पोको चै उपहार दिनै पर्ने ! होइन यी नेपालि आइमाईहरु के सारो अल्छिनि भाकी भने ! जाबो तेती काट्न पनि के झ्याउ मानेकी भने ! हामीले पो बर्षौ नकाटेनी केहि छैन ... आइमाइहरुले त् निट एण्ड त्रिम राखेकै बेस जस्तो लाग्छ लाउरे ब्रो ! ब्रोलाई नि ? Last edited: 20-Jul-17 07:18 PM

Nas · Jul 17, 2017 12:26 PM

Swami D is DOPE , Also we The Edge Band Concert in New York & Boston was DOPE, checkout Boston Crowd: https://www.youtube.com/watch?...

chumbak · Jul 17, 2017 1:40 PM

"Boston was DOPE" छि छि कसको घरको बेस्मेंटमा कन्सर्ट गरेको तेस्तो.... बोस्टनमा !! तेस्तोलाइ नि क्लब भन्छ ? बोस्टनकाले त् नाकै काटे ! थुक्क !! चुम्बक ब्रो हाम्रो निउ योर्कको पी.येन.एम इन्टरतेंमेंटले जस्तो पार्टी त् अमेरिकामा कुनै इभेन्ट म्यानेजमेन्ट कम्पनिले हान्दैन ! यी क्लब भनेको एस्तो हुन् पर्छ ! नियोर्कको भेनिउ ! Last edited: 20-Jul-17 07:19 PM

Nas · Jul 17, 2017 6:38 PM

स्वामी दि ब्रो को गीत दामी रहेछ मलाई त मन पर्यो अनि त्यो केटि हरु मा कालो कपडा अनि तात्तू भाको केटि त् नेपाली रहेछ नि संगीता घिमिरे रे उहा को नाम आहा कस्ती राम्री तपाई संगीता जी मलाई हजुर को ड्रेस उप मन पर्यो !!!

punter · Jul 19, 2017 10:34 PM

ओह ! मैले त् धोतिनी होलिन भन ठानेको त हाम्री आफ्नै नेपाली चेली पो पर्न भइछे पुन्तर ब्रो ? उहाकोमा एक प्रकारको छुट्टै किसिमको चार्म छ पुन्तर ब्रो ! त्यो फर्स्ट पिक्चरमा त् झन् सार्है नै एक्जटिक देख्न भाकी छिन ! अनि पुन्तर ब्रो संगीताजी ड्यालसको चर्चित मोडल हुनु हुन्छ हो ? हेर न त्यहा साला भाते पी.एस.पी.येन ब्रो र स्वामी डी ब्रोले कसोरी बिचरीलाइ चेपेको ! उनि हाँस्दा त् सार्है किउट देखिने !

Nas · Jul 19, 2017 11:15 PM

चुम्बक ब्रो .. ल हेर्नुस निउ योर्कको क्राउड ! इउ तिउबमा पोस्ट गरेको रहेछ कसले हो भिडियो ! बोस्टनको भन्दा दामी छ ! https://www.youtube.com/watch?...

Nas · Jul 20, 2017 5:16 PM

अनि पुन्तर ब्रो संगीताजी ड्यालसको चर्चित मोडल हुनु हुन्छ हो ? मोडेल त होइन नाज ब्रो तर हाम्रो स्वामी ब्रो ले भनेर मोदेलिंग गर्नु भाको होला नि हाम्रो संगीता जी ले जे होस् मलाई त उहा को टाटु मन पर्यो ब्रो अनि तपाई लै हजुर को तत्तॊ मन पर्यो ब्रो ?

punter · Jul 20, 2017 6:22 PM

ट्यातु त् उहाको हातको भन्दा खुट्टाको दामी लाग्यो पुन्तर ब्रो ! तर त्यात्तु भन्दा नि उहाको फिगर चै सहि छ ! अमेरिकामा उहाले आफ्नो फिगर मेन्टेन गर्न सक्नु भनेको ठुलो कुरो हो पुन्तर ब्रो ! हेर्नुस वहाको कस्तो स्लिम एण्ड त्रिम येब्स अनि लेग्सहरु नि कस्तो बार्बी डलको जस्तै सलक्क परेको हगि ! अनि फेरी ब्ल्याक त् मेरो फेब्रेट कलर ...उहालाई कस्तो सुहाएको छ त्यो सेक्सी आउटफिटमा ! अनि सबै भन्दा बेस्ट त उहाको ति "पाउटि" सेन्सुअल लिप्स ! काइलि जेनरनै जेलेस हुन्छिन होलि संगीताजीको लिप्स देखेर ! ब्रोलाइ चै लिप्स राम्रो लागेन ?

Nas · Jul 20, 2017 6:39 PM

चुम्बक ब्रो ! आर्को निउ योर्कको कन्सर्ट भिडियो नि रकमंचले पोस्ट गरेको रहेछ ! पुन्तर ब्रो, ब्रो नि हेर्नुस ! भिडियो कर्टेसी अफ पी.येन.एम इन्टरटेनमेन्ट ! https://www.youtube.com/watch?...

Nas · Jul 20, 2017 7:22 PM

How much does it cost to hire a hooker for an hour in Dallas. TX?

jerryswari · Jul 20, 2017 8:30 PM

Tyo chai ho haai, Boston ko bhanda ta crowd ta lastai dherai ni. NY concert sanga ta only Dallas can compare . YO naya https://www.youtube.com/watch?...

chumbak · Jul 21, 2017 8:53 AM

"How much does it cost to hire a hooker for an hour in Dallas. TX? जेरी ब्रो ...शि लूक्स प्र्मिसिंग ! एक खेप कल गरि हेर्नुस न !

Nas · Jul 21, 2017 9:36 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all