Im looking for one girl to share room in elcerrito ca. Room rent is 550 including everything. Room will be available from august 1. My phone no is 8322126522. Thanks.
kripa karki · Jul 7, 2017 1:38 PM · 5,120 views
हेलो क्रिपाजी, अस्ति पनि मैले हजुरलाई फोन गरेको थिए ! खास मा रुम चाएको त् थिएँन तर हजुर कार्की पर्नु भाकोले हजुरसंग गफ लडाउन मन लागेर फोन गरेको त् साला कुन चै भातेले पो फोन उठाएछ ! अनि मैले केटिको आवाज निकालेर हेलो हेलो के मात्र गरेको मेरो लठयेउरो भाइ डाँका छाडी हाँस्यो ! अनि मलाई नि सारो हाँस उठेर फोन राखी दिए ! होइन को भातेले उठाको हो फोन ? आज फोन गरे भने हजुरले उठाउनुस न प्लिज ! बात मारम न हुन्न ? :)
Nas · Jul 7, 2017 1:58 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion