कुरो राजेश फ्लप हमालको होइन, अस्ति सम्म जय स्वाभिमानको भाते नारामा आम नेपालीलाइ लठ्ठ बनाइ अमेरीका सुटुक्क पलायन हुँदा खित्का छोडी छोडी हाँस्या थे उही टिभी को चिरपरिचितको हो। अहिले पनि त्यै पैँचो नारा लाँऊदैछ तर यसपाली चै दश बर्ष पछि रे ! हा हा कति हाँस्नु !! खैर यो ब्यति्तगत स्वार्थ निर्णय भए तर याँहा खुलाइएको - याँहा एेक्ट्राअडिनरी टालेन्ट ग्रिनकार्डमा अाको रे ! कसरी भए यो यति समान्य पत्रुकार महान टालेन्ट भए ? कि यो यूसमा देसी वकिलहरुको बिहारी कमाल कमाइ घन्दा हो ? जान्न मन लाग्यो ! https://www.youtube.com/watch?...
controversial · Jul 6, 2017 7:59 PM · 6,593 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion