मित्र हरु , हामी मद्ये कोइ TULSA OK (ST फ्रान्सिस) आस्पताल वरिपरि बस्दै हुनुह्न्छा भने मलाई सानो सहयोग (त्यो ठाउँ वरिपरि) को ज्ञान लिन मन थियो | म र मेरी अर्धांगिनी अर्को महिना त्यहाँ मुव हुदैछौ कहाँ बस्दा राम्रो ,एसो नेपाली वरिपरि बस्ने थाम , कैले कहिँ जमघट हुने मेलो मेसो थाहा पाऊन पाए आभारी हुने थिए | हजुरहरुको सहयोग को अपेक्षा गर्दै ऐले लै बिदा पाम | हर हर महादेव |
mikel · Jul 5, 2017 9:23 AM · 12,167 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion