मेरो Auditor मित्रले एक साताको बिदा लेउ अनि म संग Audit गर्न आऊ भने | बिचार गर्दा दुवै हातमा लड्डु | नया सहर पनि हेराइ हुने भनेर एक साता बिताइदा को अनुभब भनेर उनि संग गए | मेरो काम चै fraud भए पछि ६० दिने नियम लाग्ने र बैंक को नियम अनुसार fraud को रकम खातामा दाखिला र ब्याज पाउदो रहेछन भने, कुनै फीस वा अन्य charges हरु फिर्ता गंर्नु पर्ने नियम अनुसार फिर्ता गरेको छ छैन पनि हेर्नु पर्ने काम थियो | सबै भन्दा अचम्म लागेको कुरा चै मानिस हरुले वचत् र चल्ती खाता खोल्दा बिचार नपुर्याए " Pound foolish Penny wise" हुदो रहेछन | यो मेरो अडिट गर्दाको अनुभब हो | कुराको चुरो चै : ब्याज आउने आसामा बचत खाता खोलेको भए चल्ती खाता मा कम रकम भए automatically , फी र चार्ज बिना transfer गर्छ गर्दैन सोध्न न बिर्सनु होला | यो Fraud नहुदाको अबस्थामा : मैले के देखे भने बार्षिक १-२ डलर ब्याज पाएका होलान तर सयौ डलर बचत बात चल्ती खातामा सार्न बात बैंक ले कमाउदो रहेछ | तेसैले ब्याज कमाउछु भनि बचत खाता खोल्नु भनेको महि पार्दा छिरेको झिगा वाट घिऊ निकाल्न खोजे सरह लाग्यो | डेबिट कार्ड Fraud मा नपर्ने उपायमा : जहा तही कार्ड नघोट्ने , भरिसक्य बैंक कै बिल्डिंग भित्र गएर नगद झिक्ने गर्नु बेस हुन्छ किनकी बैंकको भवन भित्र नियमित रुपमा निगरानी भैराखेको हुन्छ र कुनै संकास्पद क्रियाकलाप कार्य देखिन गए तुरुन्तै खोज खबर गर्छन | Here is the Scamming video: https://youtu.be/ghqbXhxFGp8 Last edited: 05-Jul-17 01:30 PM
MaGorkhe1 · Jul 4, 2017 9:39 AM · 5,573 views
good advise magorkhe1. so are you an accountant/auditor?
sidaNepali · Jul 5, 2017 12:06 AM
Yes and no. Not all auditing work need accounting education and not necessarily needed to be an accountant. It was like a vacation to me. I did what he asked me to do. Like QA - job does not need knowledge of computers science. It was an opportunity to experience new area and I felt sharing what I saw. Bank are charging service fees to transfer money from saving to checking. Last edited: 24-Jul-17 06:16 PM
magorkhe1 · Jul 5, 2017 9:00 AM
magorkhe is all rounder. he is an auditor, tax accountant, financial adviser, stock broker, car salesman, insurance agent. you name the profession he will be that. He is basically a one stop shop.
nayapidi · Jul 5, 2017 2:11 PM
देखेको र भोगेको कुरालाई साझामा राखेको हु | पाठक बर्ग किन सुरुवाल मुति हाल्न खोज्ने कुरा गर्नु हुन्छ ? यस्तो केस पनि सुनियो : एक्स गर्लफ्रेन्ड ले डेबिट कार्ड बाट पैसा झिकेर लागि रे अनि Fraud / Scamming क्लेम गर्दा रहेछन | भने पछि १० % जति चै झुट्टा क्लेम हुन् कि ? श्रीमान श्रीमती संग एक एक डेबिट कार्ड भए पछि एउटाले एउटा स्टेट बाट अनि अर्कोले अर्को स्टेट बाट झिकेर क्लेम पनि गर्न सक्ने रहेछन नि? There is a pattern on scamming, they will drain your debit card ASAP ? Last edited: 23-Jul-17 05:34 PM
MaGorkhe1 · Jul 23, 2017 8:55 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion