Hi Everyone, Looking for possibility of a consultancy sponsoring GC right after joining. पहिला त मिल्छ कि मिल्दैन तेइ जान्नु पर्यो. काम चै East Coast तिर हो.. Quality side को ...काम सुरु गरेको Nov 15 हो..एउटा ठाउँ मा almost 11 months गरे र अर्को ठाउँ मा सुरु गरेको 7 months भयो.. अन्यत्र पढ्दा अहिले नै GC processing सुरुवात गर्न मिल्छ भन्ने सुनेथे ..advertisement आदि गर्न time लाग्छ re यदि यो कुरा 100 % साचो हो भने अहिले नेपाल को लागि current भाको अवस्था मा किन नगर्ने भनेर काम मा कुरा चुहाएको मिल्दैन भन्यो सिधै, तेइ भएर looking for options - कोसैलाई थाहा भए , धन्न हुने थिए - please please let me know.. काम चलिरा छ. Vendor change गरेर तेइ काम गरिराख्ने बिचार हो. Edit: Status चै TPS नै हो. first time H1 मा pick भएथ्यो consultancy ले paperwork बिगरिदयो... so denied.. second चोटी pick नै भएन. आर्को पाल TPS लम्बियेना भनी बर्बाद.... साझा का विद्वान हरु ..help चाहियो.. कसैले कसैको सुनेका छन् , तेस्ता consultancy हरु थाहा भएमा plz भन्नु पर्यो , मेरो जीवन बन्थ्यो . जय नेपाल ! Last edited: 19-Jun-17 05:53 PM
whyme · Jun 19, 2017 5:46 PM · 10,753 views
Bro pl help me with the name of your consultancy..i am going dead broke..pl in box me...
sidaNepali · Jun 19, 2017 11:09 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion