होउस्तोन नाच डल्लास नाच यो यो राप आउदै छ

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

होउस्तोन नाच डल्लास नाच यो यो राप आउदै छ https://www.youtube.com/watch?...

punter · Jun 15, 2017 4:19 PM · 14,346 views

10 Replies

के हो पुन्तर ब्रो म त् हिउस्टन नाज, ड्यालास नाज, निउ योर्क नाज, नेपाल नाज, त् पनि नाज, म पनि नाज भनेको मात्र सुन्छु ! तर दामी रहेछ नि पुन्तर ब्रो .... ति मोडलहरु त् भिडियोमा ! यो र्याप्पर ब्रो को हुन् पुन्तर ब्रो ? ब्रोले चिन्न हुन्छ ? उतै टेक्सास तिरको जस्तै हुनुहुन्छ ! र्याप गित पुरा कहिले पोस्ट गर्न हुन्छ ? जे होस् क्याछी छ गित !

Nas · Jun 15, 2017 5:56 PM

यो मेरो साथी हो ब्रो होउस्तोन को पहिला संगै दारु खाने साथी हो ब्रो !!! यो गीत यो वीकेंद तिर रेलेग हुन्छ!!!

punter · Jun 16, 2017 8:59 AM

पुन्तर ब्रो अनि ति मोडल चै वहाको गर्ल फ्रेन कि साथी कि एस्कर्ट कि हाइर गरेका मडल हुन् ?

Nas · Jun 16, 2017 9:39 AM

पुन्तर ब्रो अनि ति मोडल चै वहाको गर्ल फ्रेन कि साथी कि एस्कर्ट कि हाइर गरेका मडल हुन् ? खोइ ब्रो यो कुरा चै मलाई थाह भएन यो कुराचै हाम्रो "स्विसहर" ब्रो लै सोध्नु पर्छ

punter · Jun 16, 2017 12:25 PM

पुन्तर ब्रो, यो मेरो केटि हो ब्रो, लास्ट ठीस थोबडा पनि राम्रो छैन बरु मा एस्लाई escort जागिर मिल्छ कि?

SujataK · Jun 16, 2017 1:45 PM

अर्को धागो मा आको छ है पुरै गीत है!!!!

punter · Jun 17, 2017 9:48 AM

स्वामी डी वे बेटर डेन स्वीसर जी

my man · Jun 18, 2017 12:26 AM

हुन त "Nepal Idol" , का ज़ज जस्तै टेक्निकल कमेन्ट हान्न आएन, तर भिंडियों हेरेर् लाग्यो कि , त्यो नेपाल कै अर्कों सुपरस्टार "साजीन महर्जन" को स्वर नि हालेर बनाको भए , अझ बबाल हुन्थ्यो होला । 😆 अब त चाँडै नै "us govt" ले गैंस स्टेशन को गेम मेशिन कम्प्लीट्ली बन्द गर्छ होला ।

atomic · Jun 18, 2017 8:08 AM

पुन्तर ब्रो ! यो धागो नि दिलित गरिदेछ ! थुक्क !

Nas · Jun 23, 2017 2:39 PM

थुक्क साले रन्डी को चाकयो मेरो धागो हरु केहि भै राको छ????

punter · Jun 23, 2017 3:02 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all