ब्रो हावा न्जोत्नुस न प्लिज ! नेपालको त् के कुरा गर्ने बिस्व ब्रहमाण्डमा खालि एउटी मात्र हुनुहुन्छीन जसले सुन्दरताको परिकसठा नै नाघ्न भाकी छिन ! नीति नानि हजुर चित्त न्दुखाउनुस ल, हजुर मलाई ठिक्कै मात्र लाग्यो ! मलाई त् मेरी प्राण पियारी जस्ती राम्री नारि कोहि पनि लाग्दैन !
Nas · Jun 12, 2017 6:22 PM
बल्ल नास ब्रो देखा पर्नु भो
many · Jun 13, 2017 5:17 AM
Oh Nas Bro, timro pran pyaari ta Khoyaa aaap chusna thaalichhan ni ta...Ayushmaan bhanne khoyaa...k ho kuro?? Timlai kasile chusne ho khoi???
collegefootballrocks · Jun 13, 2017 7:29 AM
@Nas I was about to create new thread last week saying "Where is Nas these days?". Why are you so bepatta bro? ki u got blocked this time too?
Sajha keto · Jun 13, 2017 8:51 AM
छिमाबू आयुष्मन, भाटे मचा ! छन् त् झिगु प्रियाकांजी मात्र मिलेजुलाका ..... बेमान ! छ्या झिगु प्राण पियारी नाप्ले पिछे वन चनेउका खावास्सा मचा ? प्राण पियारी झिगु प्राण ख, होस् याना दिस: बाउचा ! होइन कलेज ब्रो ... त्यो मेरी प्राण पियारीले नि त्यो बाउचालाइ मन पराउँन थालेको छ कि हो ? उहाको एक्सप्रेसन हेर्दा त् तेस्तै तेस्तै पो देखिन्छ त् ! सार्है रिस उठ्छ के गर्ने कलेज ब्रो ... आफ्नै गुला तनकाउन्दै आफ्नो निधारमा प्याट प्याट हिराकाउँ जस्तो ! भाग्य त् मेरो फुटेकै हो ! साझाकेटो ब्रो, मेनी ब्रो .. सम्झनाको लागि मिठो धन्यवाद है ! घण्टा हान्नमा व्यस्त भाकोले हो नि ब्रो ... तर खोइ साझामा चै कसले हो मलाइ निमोनिया लागेर थलो पर्यो रे भन्नेर हल्ला फैलादेछ !
Nas · Jun 13, 2017 7:40 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion