बिभिन्न धर्म मा न्युक्लिएर रियाक्टर को स्थान

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

बिभिन्न धर्म मा न्युक्लिएर रियाक्टर को स्थान   प्राचिन धर्म मा न्युक्लिएर  रियाक्टर लाई भगवान को रुप मा पुज्ने गरिन्थ्यो। प्राचिन धर्म हरु ले न्युक्लिएर  रियाक्टर लाई सृस्टि को श्रोत मानेको छन   मेसोपोटामिया को धर्म   सुमेरिअन हरुले ग्रह र उपग्रह लाई मुख्य भगवान मान्थे भने न्युक्लिएर  रियाक्टर लाई सहायक भगवान को रुप मा पुज्ने गर्थे । सुमेरिअन धर्म  मा न्युक्लिएर  रियाक्टर लाई उपग्रह को छोरा पनि भनिएको छ।सुमेरिअन हरुले न्युक्लिएर रियाक्टर भगवान लाई "उतु" भन्थे।   इजिप्सिअन धर्म   इजिप्सिअन हरुले पनि न्युक्लिएर  रियाक्टर लाई भगवान मानेको देखिन्छ। इजिप्सिअन धर्म मा न्युक्लिएर  रियाक्टर भगवान लाई तीन नाम बाट सम्बोधन गरिन्थ्यो “खेप्री”, “अटुम”  र "रा"   ग्रिक र रोमन धर्म    ग्रिक र रोमन धर्म मा  न्युक्लिएर  रियाक्टर लाई “अपोलो “नाम को भगवान मानिन्थ्यो. “हेलिओस” भनिन्थ्यो न्युक्लिएर रियाक्टर लाई अपोलो भन्दा अगाडि।   जापानिज धर्म   प्राचिन जापानिज धर्म मा  न्युक्लिएर  रियाक्टर लाई स्त्री मानेको छ र उन्लाई “आमातेरासु” नाम ले सम्बोधन गरिन्थ्यो   आज्टेक धर्म   आज्टेक धर्म मा बिभिन्न समयएमा न्युक्लिएर रियाक्टर  लाई बिभिन्न नाम ले सम्बोधन गरिन्थ्यो र सबै लाई भगवान को रुप मा पुज्ने गरिन्थ्यो “टेज्क्यत्लिपोका” , “कुएत्जाल्कोट”  र “ त्लालोक”  नाम थिए  उनिहरु को न्युक्लिएर  रियाक्टर भगवान को   पर्सिअन धर्म   पर्सिअन धर्म मा न्युक्लिएर  रियाक्टर लाई सुरु मा “भर खशैटा” र पछी “मिथ्रास” नाम को भगवान मानिन्थ्यो इन्का सभ्यता इन्का सभ्यता मा न्युक्लिएर  रियाक्टर लाई “इन्टी” नाम को भगवान मानिन्थ्यो   जुदाइस्म् र न्युक्लिएर  रियाक्टर   न्युक्लिएर  रियाक्टर लाई भगवान मान्ने इजिप्सिअन हरुले दास को रुप मा प्रयोग गरेको हुनाले Jew हरुले न्युक्लिएर रियाक्टर लाई भगवान मानेको  देखिदैन तर प्राचिन सिनागग ( jew को मन्दिर ) मा अपोलो (रोमन को न्युक्लिएर रियाक्टर भगवान )  को डिस्क लाई सम्मन पूर्वक राखेको देखिन्छ     क्रिस्तिनियाती   क्रिस्तिनियाती मा न्युक्लिएर रियाक्टर लाई भगवान मानेको त देखिदैन तर क्राइस्ट आँफै न्युक्लिएर  रियाक्टर भगवान थिए भन्ने पनि गर्छन् कतिपय विद्वान हरु। उनिहरु जिसुस क्राइस्ट को शिर पछाडि रोमन  हरुले मान्ने गरेको न्युक्लिएर रियाक्टर भगवान को चक्र राख्नु ले तेस्को पुस्टि गर्छ भन्छन   अर्को प्रमाण को रुप मा उनिहरु क्रिस्मश को दिन लाई पनि लिन्छन, रोमन धर्म मा दिसेम्बर २५ मा न्युक्लिएर  रियाक्टर भगवान को जन्म भएको चौथो दिन मान्छन र त्यो दिन रोमन हरुले धुम धाम का साथ मान्ने गरेको ईतिहास छ्।    बुद्दिस्म   हुन त बूध्ह आँफैले न्युक्लिएर  रियक्टर लाई भगवान मनेक छैनन तर पछी पछी बिस्तारै बुद्दिस्म को बिभिन्न हङ मा न्युक्लिएर  रेअक्तोर लाई भगवान कै रुप मा माने को देखिन्छ     ईस्लाम   ईस्लाम मा न्युक्लिएर  रियक्टर लाई भगवान ले राखेको बत्ती भनेको छ। जिबन को सृस्टि मा न्युक्लिएर  रियक्टोर को त्यो भन्दा धेरै महत्व  छ। ईस्लाम ले न्युक्लिएर  रियक्टर को महत्व नबुझेको देखिन्छ   न्युक्लिएर  रियक्टर को महत्व   न्युक्लिएर रियक्टर को महत्व धेरै छन तर मलाई सबै भन्दा महत्वो पूर्ण चाँही एस्ले  फाल्ने ६८० र ७०० वेभ लेन्थ को किरण  हो। एदी न्युक्लिएर रियक्टर ले ६८० र ७०० वेभ लेन्थ को किरण नफाल्ने हो भने प्रिथिबी मा खाध्यान्न उत्पदन बन्द हुन्छ अब खानेकुरा नै नभएपछी  कसरी बाच्ने  ?   हिन्दू  धर्म र न्युक्लिएर रियक्टर हिन्दू  धर्म मा पनि  न्युक्लिएर  रियक्टर लाई भगवान  मनिएको छ र बिभिन्न मन्त्र प्रयोग गरेर न्युक्लिएर  रियक्टर को आराधना  गरिन्छ, अझ कतिपय प्राचिन शासक बर्ग ले आफु लाई  न्युक्लिएर  रियक्टर को बन्सज थन्छन (न्युक्लिएर रियक्टर बाद को फलोवर भनेको पनि हुन सक्छ)   हिन्दू धर्म मा न्युक्लिएर रियक्टर लाई सुर्य भगवान मानिन्छ, सुर्ये बहेक अन्ये नाम ले पनि पूजा गरिन्छ न्युक्लिएर  रियक्टर लाई Last edited: 11-Jun-17 10:45 AM

_____ · Jun 11, 2017 10:44 AM · 16,865 views

5 Replies

कसरि भगवान माने भन्दा पनि न्युक्लिअर रियाक्टर भनेको के हो भन्ने कुरा तिनी हरुले आजका विद्वान वर्ग भन्दा अगाडी नै जानकारी भएको भए तेस्को बर्णन कसरि गरेका छन् तेस बारे चर्चा नगरी सबै धर्मले भगवान माने भन्नु भनेको आदि कालमा शक्तिका सबै श्रोत लाइ भगवान मान्थे | मेरो प्रश्न चै : न्युक्लिअर रियाक्टर को परिभाषा कुन कुन धर्ममा कसरि गरे तेस बारे बताउने प्रयास गरेका छन् कि छैनन् ? कलेजको पहिलो बर्समा हुदा : बजेट बारेमा गुरुले हाम्रो बैदिक पालामा सुरु भएको हो भन्थे त्यो हिसाबले बैदिक कालमा के चै भएका थिएनन ? रकेट पनि थिए र हामि यो पनि थियो त्यो पनि थियो भन्दै हातमा लाग्यो सुन्य मै छौ | लाटो देशको गाडो तन्नेरी खालको लेख जस्तो लाग्यो !

Magorkhe1 · Jun 11, 2017 11:38 AM

Question is who is God? Anyone who have supernatural powers or equipped with advanced technological weapons? Should we consider that ...??? https://www.youtube.com/watch?... Last edited: 11-Jun-17 12:41 PM

atomic · Jun 11, 2017 12:41 PM

यिनको कुरा त्यो डिल्लीबजार चौकमा पत्रिका बेच्नेले " गृह मन्त्रि जेलमा" गृह मन्त्रि जेलमा" भन्दै आधा घन्टामा बेचेर घर हिडे जस्तै कुरा हुन | भाको कुरा चै गृह मन्त्रि जेल निरीक्षण गर्न गएका हुन् | अर्थात् भगवान संग कुरा जोडी दिए पछि कुराको पूर्ण बिराम लाग्छ |

MaGorkhe1 · Jun 13, 2017 1:57 PM

it's f**king funny when people try to twist and connect greatest scientific inventions in human history with some religion. GTFO. Matter of fact almost all religion completely neglect and have no f**king idea about any science. They just represent the fact in such a vague way that no one can understand. Are you talking about same christian religion who completely ignores evolution and claims all men are and women are derived from Adam and Eve? Are you talking about about same Hindi Religion where Ganesh went through a head replacement surgery with elephant's head LOL? Don't try to discredit all those hard working scientists who sacrificed their entire life for these greatest inventions and try to credit some stupid religious logic.

sajhamitra · Jun 13, 2017 2:45 PM

First and foremost, what the writer is talking about is SUN. By using the term "Nuclear reactor," the writer is trying to make the article more catchy. Sun is a nuclear fusion reactor. But to replace Sun with "nuclear reactor" and say all these religions praised the nuclear reactor is deceiving. Did the religion understand the concept of fusion (or fission)? Sun was a hot glowing fire for most of our ancestors - the concept of nuclear fusion/fission is a recent one. Now, there has been claim that few civilization understood the concept of fusion/fission - like Hindu and Greek civilization. But to say their religion praised a nuclear reactor is just plain deceiving. Interesting read: https://twitscope.wordpress.co...

BadhiJanne · Jun 14, 2017 11:19 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all