Hi everyone, I am fundraising for a dear brother, Basanta Sunar, who passed away after 8 month of struggle with Stage 4 lung cancer. His three young children recently got to visit him in Houston, Texas while his wife is still in Nepal unable to come to US . At this time I would like to request the sajha community & beyond to help get his body back to Nepal & support his family during this difficult time. You can donate using a link https://www.youcaring.com/tris... help would be greatly appreciated. Please share & support... Last edited: 10-Jun-17 04:37 PM Last edited: 10-Jun-17 05:09 PM Last edited: 11-Jun-17 01:07 PM
Alicia · Jun 10, 2017 4:34 PM · 35,845 views
एलिसिया जी को फोटो एक छिन हेरि बसेको , उहाँका नयन हरू निकै नै नषालु रहेछन। कुनै नशा खाएर लाग्छ , कुनै त हेरेर् नै ! एनिवेज , उहाँ एक आत्मबिश्वासी र महत्वकांक्षी महिला हुनुहुन्छ । आज उहाँ को यस कार्यको अपडेट र नेपाली मै उहाँको उत्तर पाउँदा निकै हर्षित छुँ । अनि नास ब्रो ! त्यो "आयुषमान" लाई अभागी भन्ने कि भाग्यशाली ! 😀 मलाई चाहीं रियल लाईफ़ को नायिका निकै मनपर्छ , एलिसिया जी जस्तै । सी ईज दी रोलमोडल ! Last edited: 16-Jun-17 01:08 AM
atomic · Jun 16, 2017 1:03 AM
येलिसियाजिको फोटो एक छिन हेरी बसेको भन्न हुँदा त् येतोमिक ब्रोले मेरो पो पोल खोल्दिन भाको जस्तो लाग्यो ! कसम होला ... म त् झन् वहाको फोटो जुम गरि वहाको ति मृग नयनमा दुबिंन नै पुग्छु ! कति सारो येंजलिक फेस हुनुहुन्छ हगि वहाको ! साँचीनै ब्रोले भन्नभाको जस्तै मेरी प्यारी एलिसियाजी हाम्रो लागि रोल मोडल नै हुनुहुन्छा ! उहा अरुको पीडालाई आफ्नै मान्न हुन्छ रहेछ ! तेती मात्र नभएर त्यो पिडामा मलहम लगाउन नि तत्पर हुनु हुन्छ ! अचेलको गोहीको आँशु बगाउने जमानामा साझा जस्तो खाते साइतमा मैले मेरी प्यारी येलिसियालाई भेट्नु भनेको रत्नपार्कको पुरुष सौचालयमा दोल्चे एण्ड ग्यबनाको अठेन्तिक अत्तर भेटाउनु सरह हो येतोमिक ब्रो !
Nas · Jun 16, 2017 7:10 AM
मेरी प्यारी अलिसियाजीको अपडेट पढे ! सार्है नै मर्मस्पर्शी मेसेज लेख्न भाको छ हजुरले एलिसिया जी ! अनि हजुरले मिमोसा बहिनीलाई सपोर्ट गर्न भाको कुरा म ज्यादै नै सन्तुस्ट र खुसि छु ! सहि कदम उठाउनु भाको छ ! साथै मेरी अलिसियाजिलाई उहाको यो कार्यमा साथ् दिने मेरा संपूर्ण मित्रहरुलाई मेरो हृदय देखि मै आभार प्रकट गर्दछु ! अनि येलिसियाजी हजुरलाई फेरी साझामा देख्न पाउने हो कि होइन ... अलिक मन खिन्न लाग्यो ! प्लिज हामीलाई चट्ट माया मारेर नजानुस ल ! अनि म हजुरलाई प्रैभेत कन्भार्सेसन कसरि इनिसियेत गर्ने हो फुर्सद मा बताउञ्चु ल ! नट ड्यात आइ एम एक्स्पेक्तिंग हजुरको बाट... तर पनि हजुरको मेसेज पाए भने ज्यादै खुसि हुने छु :)
Nas · Jun 16, 2017 9:57 AM
आहा कति राम्रो केटि आको हो साझा मा धेरै पछि मलाई खुसि लग्यो है हाम्रो alicia दॆखेर तर सावधान है हाम्रो नाज ब्रो यहाँ केरा कनौदै बसी राको छन् है !!!
punter · Jun 16, 2017 12:28 PM
नास ब्रो, मेरो केटी सारो ugly के, plastic surgery गर्नु परो रे हो, बरु मलाई पनि हेल्प गरन ब्रो
SujataK · Jun 16, 2017 1:37 PM
नास ब्रो, प्लिज ब्रो, हेल्प गर न हो, last ugly छ के मेरो केटी, छुन नि मन लाग्दैन ब्रो . अनुहार हेर्दै भोमिट आउँला जस्तो, के गर्नु बच्चा नपा भए छोडिदिन हुन्थ्यो
SujataK · Jun 16, 2017 1:41 PM
अनि पुन्तर ब्रो हाम्री येलिसियाजीको परोपकारी काम देखि पनि ज्यादै खुसि हुन् भो जस्तो मलाई लागेको छ ! मलाई लाग्छ पुन्तर ब्रो ले नि उहालाई कन्ट्रीबिउत गर्न भो होला भनि ! अनि ब्रो यो घटना त उता टेक्सास तिरकै हो ! ब्रोले सुन्न भाको थियो ?
Nas · Jun 16, 2017 2:53 PM
हो नाज ब्रो यो घटना तेती तिर हो हो ब्रो अनि मैले नि ५० रुपैया देको थिए ब्रो यो त पुरानो कुरा हो नि त !! अनि ब्रो तपाई लै हाम्रो अलिसिया जी कस्तो लग्यो ह ?? मलाई त् उहा को तस्बिर देखा एकदम राम्री लग्यो ब्रो तर सभाधान उहा लै जे पाए तेही लेखेर न भगाउनु है साझा बाट !!!
punter · Jun 16, 2017 4:23 PM
हो पुन्तर ब्रो ! ब्रोको हृदय नि ठुलो छ ! ब्रोको सहायोगको लागि मन देखि नै धन्यवाद ! हिजो घण्टा हानेर रक्शि पिउन निस्किंदै थिए ... बाटोमा दुइ जना होमलेस दाजु भाइ बसिराको रहेछ ! येसो सोचे, म खाते जडिया पैसा रक्शिमा उदाउनु भन्दा बरु ति होमलेसलाइ केहि सहयोग गर्दा उचित हुन्छ भनेर उनीहरुलाइ बोलाएर खानाको भेन्दरमा जे मन लाग्छ निसंकोच मानेर खाना खाउ भनेर, खाना मगाउन लागाए ! म खाते जडियाको मनमा एस्तो सहयोगको भावाना जगाउने श्रय त् मेरी प्यारी अलिसियाजीलाइ नै जान्छ पुन्तर ब्रो ! अनि अब रक्शि पिउने बानि त् लागिसकेको छ हो ... अनि फेरी त्यहाबाट बार तिर रक्शि पिउन गए ! मैले मेरी प्यारी अलिसियाजीलाइ खाते साझा बात कसरि मेसेज पठाउने हो, तेसबारे जानकारी दिलाउञ्छु भनेको थिए ! तेही भएर यो सानो इउजर म्यानुअल लेख्दै छु है पुन्तर ब्रो ! पहिला मेनिउमा क्लिक गरि माइ कन्भार्सेसनमा जाने ! कसलाई मेसेज पठाउने हो ... उसको नाम सर्च गरि .... उसलाई मेसेज लेखि ...पोस्ट गर्ने ! मेसेज पोस्ट गरि सके पछि, माथिको निलो बारमा नया मेसेजको इन्डिकेटर देखिने छ ! Last edited: 17-Jun-17 01:57 PM
Nas · Jun 17, 2017 1:31 PM
यी मुजी झोले हरुको कमेन्ट पढेर अनुहार नि दनुहार को अलिसेय को प्रोफिले पिक मा क्क्लिक गरि हेरेको. pitbull को अनुहार र आँखा पो देक्खियो यो नासे जाठा को आँखा मा किरा पर्यो जस्तो छ
sojoketo · Jun 17, 2017 5:58 PM
फुलको आँखामा फुलै संसार, गुकिरोको आँखामा गु नै संसार रे सोजोकेतो ब्रो ! होइन तिमीलाई मेरी प्यारी अलिसियाजी प्रति किन येति ज्यादा रिस भनेको ! न त् बिचरीले तिम्रो बारे एक शब्द नराम्रो भन्न भाकी छिन, न त् वहाले केहि दल्लर सहयोग उठाएर कसैको कुभलो कार्यानै गर्न भाकी छिन ! अनि तिमि बित्थामा किन उहालाई तेसरी पर्सनल येतेक गर्दै हुनुहुन्छ ? बिचरी नि मान्छे हो नि ! उहाको नि त् मन दुख्छ नि येसरी बिना सित्ति कसैको पर्सनल येतेक सुन्दा ! तेसरी मन नदुखाउ न सोजोकेतो ब्रो ! एदी मसंग रिस छ भने मलाइ भन न - "दलाल" भन, "बायेस क्यारेक्टर" भन, खाते भन, जे सुक्कै भन ! तर बिचरी मेरी निर्दोषी येलिसियाजीलाइ तथानाम नभनिदेउ ब्रो !
Nas · Jun 18, 2017 9:16 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion