लामो समय उपत्यकामा बसाइ र काम धाम मा पनि स्थानीय बासीको संख्या बढी भएकोले खाजा ख्वाई पनि तेस्तै हुन्थ्यो | मेरो मन पर्ने परिकार चै चटामरि थियो | साझा मार्फत सुझाब पनि पाइएको थियो भने अनुपको youtub ले केहि सहयोग गर्यो तर पनि भने जस्तो स्वाद पाउन सकिएन | पाक बिधि पुर्याउन नसकेको र कला पारखिन सकेको थिएन र छैन | चटामरि को बिधि हेर्दा डोसा पनि हेर्न पुगियो | क्रंची रोटीमा चटामरिको सामाग्री राख्दा नत डोसा नत चटामरि नै बन्यो | के हो यो भनि सोधे एउटा नाम दिने पर्यो भनि न्वारान गरिदिएको नाम "डोसामरि" हो | चित्र तास्दै गरौला |
Magorkhe1 · Jun 5, 2017 2:52 PM · 3,983 views
My Apologies! I thought you were talking about something else. Last edited: 06-Jun-17 02:16 PM
Quick N Easy recipes · Jun 5, 2017 3:06 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion