यो मुला Macbook मा जति चोटी वेब साईटमा छिर्यो तेरो MacAfee एक्सपायर भयो भन्छ , ५० % छुट को बिज्ञापन पनि आउछ | साइडमा "मे आई हेल्प यु" भनि chat आई हाल्छ | हिजो एउटा गुले संग कुरा गर्दै थिए , virus होला भन्दै " Let me control your computer" पो भन्छ , जाठाको कन्पारामा एक दिऊ जस्तो भएको थियो | आज एउटी संग chat गरेको Apple को स्टाफ होइनन रे " Independent contractor' हुन् रे ? भासमासुर को हात् झैँ भएन र ? अर्को ल्यप्टो ५ बर्स भयो केहि हुँदैन आफुले चलाएको भने यस्तो ? अब Factory Resetting गर्नु पर्ला ? यो Mackeeper भन्ने जन्तुले activate गर भनेर अर्को धाधली गरि सक्यो के यौ apple को नया कमाउने मेलो हो ?
Magorkhe1 · Jun 1, 2017 8:59 PM · 3,831 views
Install adblocker/uorigin for chrome. It should stop all those annoying popups.
pepsi · Jun 2, 2017 4:30 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion