केटा हो कि चरा हो यो?
khateynepali · Jun 1, 2017 12:16 PM · 11,409 views
Yo khatey priyanka ko boyfren samakhusi tira aayo bhane naramro sanga kutchu jimu lai ma...young huda salman khan lai kutepachi khasai ahile samma koi filmy jimu haru lai kutna payeko chaina...haat chilai rako cha...jimu ko priyanka ko putauri chatne thutuno chyatera kaan samma purai dinchu ...
ustadamirkhan · Jun 1, 2017 9:11 PM
"केटा हो कि चरा हो यो?" "नाक्कू" भाको चरो .... नाक्कूचरो हो यो ब्रो ! अनि हेर न त्यहा .. के सारो मसक्क पर्नु भाकी ..... मेरी प्यारी प्रियंकाजी ! के गर्ने साला... त्यो नाक्कूचरोको अनुहार भन्दा मेरो आनुहार त् झन् मास्सीचरो जस्तो छ .... तेही भएर अहिले सम्म उहालाइ पत्त्याउन सकिएन ! "प्रियंका कार्कीको चार जस्तो केटा" दोस्रो चै यो शुङ्गुरे नै होला क्यारे अनि अरु बाँकीका दुइ चै कुन केटाहरु पर्यो नि ब्रो ? तर जे होस् मेरी प्यारी प्रियाँकाजीको हजारौ केटाहरुको लिस्टमा चै सर्वश्रेष्ठ व्यक्ति चै वहा ब्रो नै हुनुहुन्छ ! बिचरा ब्रोलाइ के खान छाडी जान भाको होला मेरी निष्ठुरी निर्मोही कार्कीजीले ! माथिका भन्दा त् धेरै हेन्सम छैन र .... हाँ खाते ब्रो ?
Nas · Jun 2, 2017 7:09 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion