स्कर्ट उचाल्न खोज्यो भने मुक्काले हान्नु भनेपछि

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

बलिउड अभिनेत्री परिणिती चोपडाले स्कुल पढ्दा केटाहरुले आफ्नो स्कर्ट उठाएर हेर्न खोजेको बताएकी छिन् । हालै मुम्बई आयोजित महिला आत्मरक्षा ग्र्याजुएसन डेको समारोहमा उनले यस्तो बताएकी हुन् । आफ्नो विद्यालय जीवन सम्झिंदै परिणितीले भनिन्, ‘म साइकलमा स्कुल जान्थेँ । किनकी हामीसँग कार किन्ने पैसा थिएन । साइकलमा एक्लै हिँड्दा मलाई केटाहरुले जिस्क्याएर हैरान पार्थे । यहाँसम्म कि साइकल रोकेर मेरो स्कर्ट उचालेर हेर्न खोज्थे ।’ उनले अगाडि भनिन्, ‘यो कुरालाई लिएर म आफ्नो बुवाआमासँग झगडा नै गरेँ । मैले आफूलाई साइकलमा स्कुल नपठाउन आग्रह गरेँ । तर उहाँहरु भन्नुहुन्थ्यो कि तिमी स्ट्रङ बन्नुपर्छ, केटाहरुसँग डराउनु हुँदैन ।’ छात्राहरुलाई परिणीतीले भनिन्, ‘तिमीहरुसँग आज जे-जति सुविधाहरु छ, मसँग केही पनि थिएन । म कामना गर्छु कि तिमीहरुले मेरो जस्तो कठिन परिस्थितिको सामना गर्नु नपरोस । यदि कसैले तिम्रो स्कर्ट उचाल्न खोज्यो भने मुक्काले हान्नु ।’ http://www.onlinekhabar.com/20...

ktmpost · May 23, 2017 8:39 AM · 7,348 views

1 Reply

That's a horrible advice. If the boys are rotten enough to lift her skirt, they are not going to back down if she hits him. This will make the situation worse. I don't know what the solution to this is. Perhaps involve Campus authority? Or perhaps use mobile camera to record any advances? Violence from a weaker sex is surely not the solution.

BadhiJanne · May 23, 2017 9:25 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all