नमस्कार ! के नेपाली गीतहरुको कुनै डाटाबेस छ होला इन्टरनेटमा ? जहाँ गीत, गायककार, रचनाकार, संगीतकार, अनि एल्बमको नाम रहेको होस् . नेपाली नयाँ पुराना गीतहरुको पूर्ण जानकारी होस् ? कृपया छ भने यहाँ बाँड्नुहुन अनुरोध गर्दछु . धन्यवाद
ThahaChaena · May 17, 2017 10:56 AM · 21,315 views
Database nai ta hoina but this might be helpful. but looks like admin of this site stop updating/uploading new music. http://[Disallowed String for - excessive promotion]/music.php Thanks, KJ
KyaJhoor · May 18, 2017 9:19 AM
[Disallowed String for - excessive promotion] = nepalicollectionDOTcom
KyaJhoor · May 18, 2017 9:21 AM
धन्यवाद क्याझूर ज्यू ! यो वेबसाइट त हेरेको हो मैले तर यहाँ प्राय:जसो गितको पूर्ण जानकारी छैन हेर्नुस् न . गायककार र गितको नाम भएपनि गीतकारर संगीतकारको नाम नै छैन . कसरि खोज्ने होला पुराना गितका गीतकारको नाम ? अलमल्लमा छु . - थाहा छैन
ThahaChaena · May 18, 2017 8:48 PM
soundcloud बारे तपाइको के भनाइ छ ?
Magorkhe1 · May 21, 2017 7:50 PM
मगोर्खे१ ज्यू , साउण्डक्लाउड मा पनि त गायककार र एल्बमको नाम बाहेक अरु केहि जानकारी कहाँ पाउनु र हजुर ?
ThahaChaena · May 22, 2017 10:54 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion