हलिउडमा पुगेपछि प्रियंका विकिनीमा मस्त

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

हलिउडमा पुगेपछि प्रियंकाको विकिनी मस्ती अनलाइनखबर२०७४ जेठ २ गते १२:३८ मा प्रकाशित बलिउडमा काम गरिन्जेलसम्म नायिका प्रियंका चोपडाले विकिनी दृश्यमा आफूलाई ढाल्न चाहिनन् । उनले आफैले तयार पारेको अंग्रेजी गीतमा उनी स्विमसुटमा थिइन् । तर, जब हलिउड पुगेर चलचित्र र सिरियलमा उनले अभिनय गरिन्, उनको शैली फेरिएको छ । केही दिन अगाडि उनले २ पिसमा खिचेको तस्बिर सार्वजनिक भएको थियो । अब, पहिलेको तस्बिर भन्दा अझ हट शैलीमा उनको विकिनी तस्बिर सार्वजनिक भएको छ । प्रियंकाले समुन्द्रमा खिचाएको टु पिस पहिरनमा उनी निकै हट र सेक्सी देखिएकी छिन् । उनले अभिनय गरेको चलचित्र ‘वेवाच’मा पनि उनी निकै कामुक शैलीमा देखिएकी छिन् । नायिका कार्कीको यो हट पहिरनले अहिले सामाजिक संजालमा खुबै चर्चा पाइरहेको छ । http://www.onlinekhabar.com/20... Last edited: 16-May-17 09:10 AM

ktmpost · May 16, 2017 9:06 AM · 17,914 views

2 Replies

यी लेखकले टाउको हल्लाइ हल्लाइ हेरे होलान कहिँ देखेको भन्दा केहि बढी देखिएला भनि ? यो लेख पनि आफ्नो पत्रिकाको बिज्ञापन गर्न सफल भए जस्तो लाग्छ , sex कहा बिक्रि हुदैन र ?

magorkhe1 · May 17, 2017 10:04 AM

......... नायिका कार्कीको यो हट पहिरनले अहिले सामाजिक संजालमा खुबै चर्चा पाइरहेको छ । wtfuuuuuuk .... Last edited: 17-May-17 10:13 AM

damikattu · May 17, 2017 10:13 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all