येदि कसैलाई CGFNS अथवा STATE NURSING BOARD को process मा केहि समस्या परेको भए मलाई सम्पर्क गर्न सक्नुहुन्छ | मैले धेरै NEPALI NURSE हरुको CGFNS मा परेको समस्यालागि सहयोग गरेको छु, त्यो भएर मलाई CGFNS को कस्तो समस्या लागि के गर्न पर्छ राम्रो संग जानकारी छ | CGFNS मा केहि समस्या पर्यो भने महिनौ/बर्सौ कुर्न पर्छ, त्यो भएर एकपटकमै राम्रो संग गर्नुहोश.
interpreter · May 7, 2017 6:58 AM · 575 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion