हटी हैंन, डटी लड़ने (ORIGINAL)

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

m.youtube.com/watch?v=BnqLuLxeS-g "हटी हैंन, डटी लड़ने -नेपालीको बानी हुन्छ" (ORIGINAL) दशकौ पछि नेपाली ईतिहासकै सबैभन्दा लोकप्रिय र चर्चित राष्ट्रिय गीत कानमा पर्दा, कानै पवित्र भएको महशुस गर्दैछु । बिशेष अनुरोध :- १. यो गीतमा मेरो जन्मभूमि 'नेपाल'को बर्णन छ -के म 'नेपाल' लाई लात मारूँ ? २.यो गीतमा मेरो चन्द्रसूर्य झण्डाको बर्णन छ -के म चन्द्र सूर्य नेपाली झण्डा च्यातूं? ३.यो गीतमा शान्ति दूत भगवान बुद्धको आँखा को बर्णन छ - के म त्यो आँखा फोडूं ? ४. यो गीतमा मेरो राष्ट्रिय फूल लाली गुराँसको बर्णन छ - के म लाली गुराँसको बोटलाई मारूँ ? उत्तर यदि "होइन" भने ,किन म यो गीत नसुनू ?, किन म यो गीत नबजाऊं? रह्यो,"राजा रानी" को कुरा- यो व्यक्तिगत मनले रोज्ने कुरा हो , त्यो पनि नेपाल, "शान्ति क्षेत्र" छँदाको ! मन लाग्नेले सुनौ, मन नलाग्नेले कान थुनौ! धन्यबाद !! m.youtube.com/watch?v=BnqLuLxeS-g

Nepali Bhajan Old · May 4, 2017 5:48 PM · 7,818 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all