m.youtube.com/watch?v=BnqLuLxeS-g "हटी हैंन, डटी लड़ने -नेपालीको बानी हुन्छ" (ORIGINAL) **COPY & PASTE*** the link above if it doesn't open by itself . दशकौ पछि नेपाली ईतिहासकै सबैभन्दा लोकप्रिय र चर्चित राष्ट्रिय गीत कानमा पर्दा, कानै पवित्र भएको महशुस गर्दैछु । बिशेष अनुरोध :- १. यो गीतमा मेरो जन्मभूमि 'नेपाल'को बर्णन छ -के म 'नेपाल' लाई लात मारूँ ? २.यो गीतमा मेरो चन्द्रसूर्य झण्डाको बर्णन छ -के म चन्द्र सूर्य नेपाली झण्डा च्यातूं? ३.यो गीतमा शान्ति दूत भगवान बुद्धको आँखा को बर्णन छ - के म त्यो आँखा फोडूं ? ४. यो गीतमा मेरो राष्ट्रिय फूल लाली गुराँसको बर्णन छ - के म लाली गुराँसको बोटलाई मारूँ ? उत्तर यदि "होइन" भने ,किन म यो गीत नसुनू ?, किन म यो गीत नबजाऊं? रह्यो,"राजा रानी" को कुरा- यो व्यक्तिगत मनले रोज्ने कुरा हो , त्यो पनि नेपाल, "शान्ति क्षेत्र" छँदाको ! मन लाग्नेले सुनौ, मन नलाग्नेले कान थुनौ! धन्यबाद !! m.youtube.com/watch?v=BnqLuLxeS-g
Nepali Bhajan Old · May 4, 2017 5:43 PM · 8,780 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion