Guys Please Share Your First Time Working at a gas station in USA

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

pls share, let's hear the voices of the people

HouseHunter · May 1, 2017 7:41 PM · 19,943 views

8 Replies

jacked $400 in one day in the first month

newton123 · May 2, 2017 11:48 PM

First gas station experience was horrible. Got fired after a couple of days by an Indian owner for having chips and a soda without permission. Second experience- Nepali coworker who had worked for almost 6 years on DV. He had lost his mind and was completely abnormal. He was aggressive with everyone, suspicious of everyone, even 6 years olds that they are stealing. He was always under stress even for a pack of cigarettes that he has to fill it up completely, used to run like as if was participating in a 100 m sprint to fill the just purchased 24 pack of Budweiser in the freezer. I worked there till the first cash pay that was the third week then left. Realisation- Focus on study more not hours.  Last edited: 03-May-17 05:52 AM

sazdbaz · May 3, 2017 5:42 AM

khoi aru pani share garnus .

HouseHunter · May 3, 2017 9:05 AM

पहिलो अनुभव : रातको शिफ्ट थियो | यसअघि एउटा होटेलमा काम गरेको थिएँ दुई वर्ष | जिउले साथ दिएन सुरुसुरुमा त - भारी श्रमलाई बनेको थिएन | पसल पनि निकै व्यस्त हुन्थ्यो राति भए पनि | जसो तसो गरि दुई-तीन महिना काम गरेँ | धेरै कुरा सिकेँ | स्कूल फेरी सुरु भएपछि दुई हप्ताको नोटिस दिएर शेव्रोनलाई बाइबाइ भनेँ | दोस्रो अनुभव : शेव्रोनको म्यानेजर (अलि भाइ)ले उसको बस् लाई भनि दिउसोको काम खोजिदियो | चिठ्ठा परेकोझैं भाथ्यो | दुर्भाग्यवश एउटा 'हूड'मा रैछ | त्यताको मान्छेको पारा देखेर टाउको दुख्थ्यो | जसो गरि डेढ वर्ष काटें टाइलेनोल खाएर भए पनि | एउटा फाइदा चाहिं भयो | यो स्टोरको म्यानेजर (अलि भाइ) साथी जस्तो भयो | त्यसले काम छोड्यो, र मलाई पनि लग्यो नयाँ काममा | त्यसको एउटै तर्कमा बिकें म पनि : "सोच क्या रहा है - ज्यादा पेसा भी, और ये कल्लो से भी आजादी |" एसई नि टाइलेनोल ओभर्डोज भएर मर्नु भन्दा त काम फेर्नु नै बेस देखें | तेस्रो अनुभव : अलि भाइ र मेरो खुब जम्यो त्यसले मलाई लगेको नयाँ स्टोरमा पनि | मोरोले पैसा उडाएको कहिलेकाहिं 'कभर' गर्न नभ्याउदा " इत्ना $$ कभर कर दे भाइ, ओवर रिन्ग हो गया " भन्थ्यो | हुन त मलाई 'ओवर रिन्ग' को बहाना नबनाएको भए नि हुन्थ्यो, तै पनि "में चोर हूँ" त कुन अलि भाइ ले भन्छ होला र? बालबच्चा भएको मान्छेलाई के भन्नु खोइ | मेरो आफ्नो बियरको जुगाड भइ रह्यो | "कोइ बात नहीं अलि भाइ" भन्दा भन्दै अर्को दुई साल बित्यो | चौथो अनुभव : तेस्रो स्टोर अर्को ले किन्यो | यहाँहरुलाई थाहा नै होला 'अण्डर निउ म्यानेजमेन्टको अर्थ' | खोज्नु पर्यो अर्को काम | साथीको सिफारिशले एउटा बर्गर किङ्गसंग जोडिएको शेलमा पाएँ | त्यहाँको म्यानेजर अलि भाइले पनि मन परायो काम | फेरी अर्को एम्प्लोईको नाम पनि 'अलि' | येतिन्जेल मैले चारवटा 'अलि भाइ' संग काम गरि सकेको थिएँ | दुई तीन महिना अघि टेक्सासबाट कल आयो | नम्बर थिएन सेभ | पछि भोइस्मेल सुन्दा : 'जेजे, अलि बोल रहा हूँ | एक बन्दा चाहिए यार | कुछ हो सक्ता है?' अब कुन चाहिं 'अलि भाइ' बाट आएको हो त्यो कल, आज सम्म नि रहस्यै भन्नु पर्यो |

as20451988 · May 3, 2017 11:40 AM

as20451988 sir ko lekh sarai ramailo laagyo , aru story haru chan bhane please share hai sathi ho

HouseHunter · May 3, 2017 8:57 PM

पहिलो काम एउटा पाकिस्तानी को गास स्टेशन मा, काम गरेको फिर्स्त वीक मै अल्कोहोल सलेस तो मिनोर भनेर पक्डेर लग्यो डल्लास काउन्टी मा. सुक्खा गोजी मा अर्को प्वाल . लाव्येर ले १२०० प्लुस बोंद को ५०० झ्वाम्म पर्यो. मैले गर्दा स्टोरे ले पनि जरिवाना तिर्नु पर्यो भन्दै काम बाट पनि निकाल्दियो. अर्को पाकी को मा काम पायो , आधा शिफ्ट साहु संगै अनि आधा शिफ्ट साहु को सुद्दी संगै. लास्ट नै पेलौनी, स्लो हुँदा हल्का सांस लिनु पनि नदिने. २ महिना काम गरे अनि हल्का पैसा बधाई देउ भनेको त सलेस राम्रो छैन तैले पैसा जैक हन्छ जस्तो छ भन्न थाल्यो. पाकिस्तानी बुडी लै त्येही काउन्टर मा बिजी भएको बेला काम छोडेर घर लाग्दिये. फेरी अर्को पाकी (ismaili) को मा काम गरियो, यो पाकी को १२-१३ वोटा स्टोरे थियो धेरै जस्तो नेपाली हरु नै थिए काम दार. आफ्नो मनाजर पनि नेपाली दाई नै हुनु हुन्थियो . ३ बर्स जस्तो गरियो त्यहाँ पनि. Good Old Gas Station days

nyeshangguy · May 4, 2017 9:55 AM

Last edited: 04-May-17 11:37 AM Last edited: 04-May-17 11:39 AM

ikauda · May 4, 2017 11:36 AM

share garnue vayeko ma thank you , aru pani chan bhane lekhm hai sathi ho

HouseHunter · May 4, 2017 4:59 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all