रञ्जु दर्शनामा आगो छ

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

विवेकशील नेपाली दलले रञ्जु दर्शनालाई काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवार बनाएपछि माथिको प्रश्न गम्भीर रूपमा उठेको छ। यो प्रश्न आफैंमा अनौठो भने होइन। तर, त्योभन्दा पहिला अर्को प्रश्नबारे म यहाँ चर्चा गर्न चाहन्छु। आखिर के हो राजनीति भनेको? वर्षैभरि कुर्सी तानातान नै राजनीति हो? कि संसदमै कुर्सी हानाहान नै राजनीति हो? जनताको आधारभूत आवश्यकता परिपूर्ति र विकास निर्माणमा लगानी गर्नुपर्ने क होइन भने आज एक जना युवा महिलाले राजनीतिमा लाग्छु भनेर पाइला चाल्दा उनलाई स्वीकार गर्न किन यत्रो हिच्किचाहट? किन शंका? - See more at: http://setopati.com/blog/67579...

Nepali Thito123 · Apr 21, 2017 11:49 AM · 11,203 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all