घरमा बिजुली चिम मधुरो भयो कसरि बनाउने हो साथि हो

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

घरमा अस्ति सबै बत्ति बालियो एकैचोटी, केहि समय पछि बाथ रूम र लिभिङ्ग रुपका १२/१२ वटा बलब डिम लाइट भएर मात्र बल्छ मैले नया बलब ल्य्येर परिबर्तन गरेको नि केहि काम गरेन अनि बिजुली कार्यालमा कुरा गरेको volteJ १००% छ हामि केहि गर्न सक्दैनौ wiring समस्या होला electrician बोलाएर fix gar भन्छ खै यो त आफै बनाउन मिल्ला जस्तो लाग्छ मैले मास्टर स्विथ्च अफ्फ़ अनि on गरेर टेस्ट गरेको नि नो लक् कोहि जान्ने भए सल्लाह पाउ है हजुर

gaulejetho · Apr 7, 2017 11:45 PM · 3,244 views

2 Replies

यो समस्या भक्कर भएको हो? पहिला कहिले यो समस्या थिएन? अरु कुनै electric load (pump , heater ) जोडेको हो भने ब्रोको circuit overload भयो. नया wiring गर्न पर्ला. आधा जति बल्ब मात्रै बाल्दा कस्तो हुन्छ? उज्यालो हुन्छ भने येही प्रोब्लेम हो. कहिले उज्यालो, कहिले अध्यारो हुन्छ भने neutral मा खराबी हुन सक्छ. Electrician लाइ देखाउनु पर्यो. माथि को प्रश्नको जवाब negative छ भने ग्रिडको प्रोब्लेम हुन सक्छ. ब्रोको घर serve गर्ने ट्रांस्फोर्मेर ले छिमेकीको पनि सर्वे गर्ला, त्यो छिमेकीलाई सोधेर हेर. उसको पनि यहि प्रोब्लेम छ भने NEA ले नै बनाउनु पर्ने हुन्छ. Good luck

BadhiJanne · Apr 9, 2017 8:09 PM

Thank you sir

gaulejetho · Apr 10, 2017 12:18 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all