एनसेलले गरेको बिक्रीमा लाग्ने पुँजीगत लाभकर छलीलाई प्रधानमन्त्री पुष्पकमल दाहालले सम्बन्धित कम्पनीलाई सघाउ पुग्ने गरी निर्णय गरेका छन्. अब भन्नुस यो देसको दुर्गती नभए के हुन्छ?
banitathapa · Mar 8, 2017 9:13 PM · 8,480 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion