काइते नेपाली बानी। दुईपैसो को सेन्स अफ ह्युमर नभाको। त्यसमाथि काँहि नभाको पोलिटिकल करेक्ट्नेस् देखाउनु पर्ने यो साझा। एउटा तोरीलाहुरे दिल श्रेष्ठ को चित्त दुख्यो भनेर पोस्ट नै डिलिट् गर्नु पर्ने साने को मजबुरी। हरे गेडो जस्तो नाम राखेपछि मान्छेले कुरा गर्छन् क्या बाबु, गेट् अ ग्रिप। गेट् अ लाइफ। केही राम्रा छैनन् तिमरा सन्तानका नाम। घरको ठेगाना थाहा पायौ भने त दुईनाले लिएर नै आउला जस्तो गर्यौ त केही भन्ने बित्तिकै। जे पाए त्यही, काँही नभाको सेन्सेटिभ। दुनियाको पहिलो बाउ जस्तो मुला।
MaGhorle1 · Mar 7, 2017 5:46 PM · 304 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion